Saturday, July 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेविसंघद्वारा कोशीमा अन्तरक्रिया सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
नेविसंघद्वारा कोशीमा अन्तरक्रिया सम्पन्न
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल विधार्थी संघ कोशी गाउँपालिका कार्य समितिको आयोजनामा एक दिने कोरोना सम्वन्धि अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को पार्टी कार्यालय लौकहीमा सुरक्षाकर्मीहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कोशी गाउँपालिकासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्रहरुमा कोभिड १९ को तेस्रो चरणको लहरमा सावधानी अपनाउनका लागि सुरक्षाकर्मीहरुको भुमिका तथा नेविसंघले निर्वाह गर्नुपर्ने भुमिका विषयकमा छलफल भएको थियो ।

नेपाल विधार्थी संघ कोशी गाउँपालिका कार्य समितिले भारतीय सीमा क्षेत्रमा सर्वसाधारणहरुलाई निःशुल्क मास्क वितरण गर्ने, वडा–वडामा नेविसंघ परिचालन गरी खोप लगाउन सर्वसाधारणहरुलाई अनुरोध गर्ने र घरेलु मदिरा विक्री वितरण गर्न रोक लगाउने लगायतका विषयमा अन्तरक्रिया कार्यक्रमले निचोड निकालेको थियो ।

नेपाल विधार्थी संघ कोशीले खोप अभियानलाई प्रभावकारी बनाउन प्रत्येक वडामा पुगेर जनचेतना फैलाउने र खोपबाट कोही नछुटुन भन्ने उद्देश्यका साथ अभियानलाई तिव्रताका साथ अगाडी बढाउने बताइएको छ । भारतीय सीमा क्षेत्रका सशस्त्र प्रहरीसँग समन्वय र सहकार्य गरी आवत जावत गर्ने सर्वसाधारणहरुलाई निःशुल्क मास्क वितरण गर्ने कोरोना सम्वन्धी जनचेतना फैलाउनका लागि नेविसंघ कोशी अग्रसर भएको हो ।

नेपाल विधार्थी संघ कोशीका सभापति कुन्दन मण्डलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, कोशीका सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेविसंघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

स्थानीय तहको निर्बाचन जेठ ५ गते अघि गर्न प्रधानमन्त्रीलगायत पाँच दल सहमत !

Next Post

ईक्रा युथ क्लबद्वारा संचालित फुटबल प्रतियोगिताको उपाधी कुशहालाई

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
ईक्रा युथ क्लबद्वारा संचालित फुटबल प्रतियोगिताको उपाधी कुशहालाई

ईक्रा युथ क्लबद्वारा संचालित फुटबल प्रतियोगिताको उपाधी कुशहालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, साउन २, २०८३
Sat, July 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In