Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

१ करोड ४२ लाख लागतमा झापामा बिओपी स्थापना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २०, २०७८
in मुख्य खबर, समाचार
१ करोड ४२ लाख लागतमा झापामा बिओपी स्थापना
60
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । झापा जिल्लाको कचनकवल गाउँपालीका ४ स्थित खुट्टामुनीमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी केचनाको उद्घाटन गरिएको छ ।

स्थानीय समाजसेवी रघुनन्दन गणेश र उनकी पत्नी प्रतिमाकुमारी गणेशले निशुल्क दिएको ९ कठ्ठा ६ धुर जग्गामा १ करोड ४२ लाख एकहजार २३९ रुपैयाँलागतमा निर्माण गरिएको नवनिर्मित बिओपी केचना झापाको भवनको १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका हुन । प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त बिओपी स्थापना गरिएको हो ।

बिओपी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विषम परिस्थितिमा मुलुक र जनताको शान्ति सुरक्षामा सशस्त्र प्रहरीले अहम् भूमिका खेलेको बताउदै सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा थप मजबुत बनाईराख्न स्थापना गरिएको नयाँ बिओपी महत्त्वपूर्ण सावित हुने बताए ।

शान्ति सुरक्षा कायम राख्दै सीमा सुरक्षा र कोभिड नियन्त्रणमा सशस्त्र प्रहरीको उल्लेखनीय योगदान रहेको भन्दै उनले सशस्त्र प्रहरीको प्रशंसासमेत गरे । सोही कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सीमा सुरक्षामा वर्तमान प्रदेश सरकार कटिबद्ध भएर लागेको दाबी गरे ।

सीमा सुरक्षामा सुरक्षाकर्मीसँगै नागरिकको समेत दायित्व उत्तिकै महत्त्वपूर्ण भएको बताउदै उनले भने मुलुकको एक इंच जग्गा पनि तलमाथि हुन नदिन प्रदेश सरकार संवेदनशील भएर लागेको छ । प्रदेश नम्बर १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजित १ करोड ४२ लाख एकहजार दुईसय ३९ रुपैयाँ लागतमा बिओपी केचना झापाको भवन निर्माणकार्य धरानको श्री स्वामी नारायण निर्माण सेवा प्रालि गरेको हो ।

उक्त कार्यक्रममा बिओपी स्थापन गर्न निशुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र उनकी पत्नी प्रतिमाकुमारी गणेशलाई मुख्यमन्त्री राई,मन्त्री कार्की र प्रदेश नम्बर १ सशस्त्र प्रहरी बल बाहिनीका प्रमुख डिआइजी कमल गिरीले संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न सहयोग गर्ने जग्गादाता,स्थानीय जनप्रतिनिधि,समाजसेवीलगायतलाई धन्यवाद ज्ञापनपत्र गर्दै डिआइजी गिरीले सशस्त्र प्रहरी बल सीमामा सुरक्षासँगै अपाराधिक गतिविधि र चोरीपैठारी नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिदै आएको दाबी गरे ।

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य सचिव डाक्टर रामप्रसाद घिमिरे, कचनकवल गाउँपालीकाका अध्यक्ष अन्जार आलम, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, एसएसपी विश्वकुमार भट्टराई, नेपाली सेना नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी अमरजंग थापा, नम्बर २ गण हेक्वा झापाका एसपी विश्वमणि पोखरेल, नम्बर ३८ रिजर्भ गण हेक्वा झापाका गणपति एसपी सुभाष भट्टराई,पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको उपस्थिति रहेको थियो ।

Share24Tweet15SendScan
Previous Post

नेकपा एमालेको विरोध प्रदर्शन

Next Post

रमेन्द्र कोइरालाको “फाटेको चप्पल “लघुकथा सङ्ग्रहको चर्चा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
रमेन्द्र कोइरालाको “फाटेको चप्पल “लघुकथा सङ्ग्रहको चर्चा

रमेन्द्र कोइरालाको “फाटेको चप्पल “लघुकथा सङ्ग्रहको चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In