Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जसपा प्रवेशको हल्ला गलत हो : क्षेत्रीय सदस्य साह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जसपा प्रवेशको हल्ला गलत हो : क्षेत्रीय सदस्य साह
60
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य राजकुमार साह उर्फ राजुले आफूले काँग्रेस छाडेर जनता समाजबादी पार्टी नेपालमा प्रबेश गरेको कुरा झुठो भएको बताएका छन् ।

कोसी गाउँपालीका वडा नम्बर– १ का वडाध्यक्ष समेत रहेका साहले कुनैपनि पार्टीमा प्रबेश नगरेको र गर्ने पनि मनशाय नभएको बताउँदै आफू पहिले काँग्रेस भएको, अहिले रहेको र पछिसम्म मर्नेबेलासम्म आफू काँग्रेस नै रहिरहने दाबी गरेका छन् ।

उनले भिडियोमा बोल्दै आफू कोसी गाउँपालीका सधैं काँग्रेसमय बनाउने कार्यका लागि तन मन र धन सबै लगाएर लागिरहने बताउँदै अन्य पार्टीलाई पनि बुझिरहन आग्रह समेत गरेका छन् ।

नेपाल सरकारका प्रवक्ता एबम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्रमा पर्ने उक्त क्षेत्रको कोशी गाउँपालीकाका अध्यक्ष एवं क्षेत्र नम्बर ४ काँग्रेसका सभापति ऐयुव अन्सारीलाई केही हुलहुज्जतले आक्रमण गर्ने प्रयास गरेपछि स्थानीय नेता साहलाई जनता समाजबादी पार्टी नेपालमा प्रबेश गरेको भनेर आएको हल्लाको साहले भिडियो सार्वजनिक गरेर कांग्रेसमा नै रहेकोले कुनै पनि पार्टीमा प्रवेश नगरेको बताए ।

रातीको समयमा सामाजिक संजालमा भिडियो र फोटोहरु सार्वजनिक गरेर बदनाम गरेको र रातीको समयमा के भयो भन्ने बारेमा आफु अनभिज्ञ रहेको समेत उनले बताए ।

नेपाली काँग्रेस सुनसरीले ऐयुव अन्सारीलाई गरेको आक्रमणको निन्दा गर्दै दोषी उपर कारबाहीको माग गरिसकेका छन् । स्थानीय स्तरमा दोषीमाथी कारबाहीको माग गर्दै आन्दोलनसमेत भईरहेको छ ।

नेपाली कांग्रेसलाई कमजोर बनाउनका लागि समय समयमा बिभिन्न फण्डाहरु अपनाएर घर फुटाउने गिरोह सक्रिय भएकाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सजग र सचेत हुन पनि साहले आग्रह गरेका छन् ।

Share24Tweet15SendScan
Previous Post

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी अध्यक्षमा ढकाल

Next Post

सुनसरी क्षेत्र ४ (ख) प्रदेश सभाको पहिलो बैठकबाट पाँच निर्णय सार्वजनिक

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी क्षेत्र ४ (ख) प्रदेश सभाको पहिलो बैठकबाट पाँच निर्णय सार्वजनिक

सुनसरी क्षेत्र ४ (ख) प्रदेश सभाको पहिलो बैठकबाट पाँच निर्णय सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In