Monday, April 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुनसरी क्षेत्र ४ (ख) प्रदेश सभाको पहिलो बैठकबाट पाँच निर्णय सार्वजनिक

प्रदेश सभाको कार्यालय भोक्राहाको चिरौलीमा स्थापना गर्ने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २०, २०७८
in समाचार, स्थानीय समाचार
सुनसरी क्षेत्र ४ (ख) प्रदेश सभाको पहिलो बैठकबाट पाँच निर्णय सार्वजनिक
76
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४(ख) प्रदेश सभाको पहिलो बैठकबाट पाँच निर्णयहरु सार्वजनिक गरेको छ । नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट निर्वाचित भएपछि सुनसरी क्षेत्र नम्बर–४(ख) प्रदेश सभाको बिहिवार बसेको पहिलो बैठकले पाँच निर्णयहरु सार्वजनिक गरेको हो ।

सुनसरी क्षेत्र न. ४(ख) प्रदेश सभा कार्यसमितिको पहिलो बैठक सौहाद्रपूर्ण बाताबरणमा सम्पन्न भएको छ । प्रदेश सभा ४ (ख) का सभापति भिखारी मण्डलको अध्यक्षमा बैठक सम्पन्न भएको हो । बैठकले नेपाली कांग्रेसको १४औ महाधिवेशनमा प्रत्यक्ष र अप्रत्य सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रदेश सभाको बैठकले प्रदेश कार्यालय भोक्राहा नरसिंह गाउँपालिकाको चिरौलीमा स्थापना गरी व्यवस्थित ढंगले संचालन गर्ने निर्णय भएको प्रदेश सभा ४ (ख)का सचिव नजामुद्धिन अन्सारी(नईम) ले जानकारी दिएको छ ।

त्यसैगरी प्रदेश सभा ४ (ख) को पुर्व सभापति हारुण अन्सारीले वर्तमान सभापति भिखारी मण्डललाई सम्पुर्ण कागजातहरु बैठकमा बरबुजारत गरेका थिए । बैठकले सभापति मण्डलसँग ४ मतले पराजित भएका अन्सारीलाई प्रदेश सभाको सदस्य पदमा मनोनित गरेको छ ।

प्रदेश सभा–४(ख) को पहिलो बैठकले सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीमाथि भएको दुव्र्यवाहारप्रति खेद प्रकट गर्दै आगामी दिनमा पुनः यस्तो घटना नदोहो¥याउनका लागि समेत चेतावनी दिएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि कसैले पनि ठेस लगाउने प्रयास गरे प्रतिकारमा उत्रने समेत बैठकको निर्णय भएको छ ।

Share30Tweet19SendScan
Previous Post

जसपा प्रवेशको हल्ला गलत हो : क्षेत्रीय सदस्य साह

Next Post

कोसी गाउँपालिका–६ मा छानविनको माग गर्दै ज्ञापन पत्र

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोसी गाउँपालिका–६ मा छानविनको माग गर्दै ज्ञापन पत्र

कोसी गाउँपालिका–६ मा छानविनको माग गर्दै ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In