Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसी गाउँपालिका–६ मा छानविनको माग गर्दै ज्ञापन पत्र

अनियमितता र भ्रष्टाचार व्यापक भएको कांग्रेसको ठहर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २०, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
कोसी गाउँपालिका–६ मा छानविनको माग गर्दै ज्ञापन पत्र
90
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–६ नम्वर वडा श्रीपुरजब्दीमा व्यापक आर्थिक अनियमितता भएको भन्दै ज्ञापनपत्र बुझाएको छ ।

नेपाली काङग्रेस कोशी गाउँपालिका ६ नम्वर वडा समितिले वडा कार्यालयमा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै छानविन गर्नका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाली काङग्रेसका वडा सभापति बिरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

वडा अध्यक्ष इन्द्रदेव यादव सहितका जनप्रतिनीधिहरुले वडाको बजेट रकममा आर्थिक अनियमितता तथा भ्रष्टाचार गर्नुका साथै आफनो कार्यकर्ताहरुलाई पाल्ने कार्य मात्र गरेको काग्रेस वडा कार्य समितिले ठहर गरेको छ ।

काङगे्रसले सुरक्षित नागरिक अवास कार्यक्रम अन्तर्गत छनौट भएका लभाम्बीत नागरिकहरुको यर्थात विवरण दिनुपर्ने, कोरोना महामारीबाट प्रभावित अति विपन्न परिवारले यस वडाबाट प्राप्त गरेको १० हजार रुपैया प्राप्त गरेका लभाम्बीत व्यक्तिहरुको नमावली दिनुपर्ने, आर्थिक २०७७÷०७८ मा चालु खर्चका लागि पालिकाबाट प्राप्त भएको रकममा भएको खर्चको प्रमाणित विवरण दिनुपर्ने र कोशी गाउँपालिका ६ नम्वर वडा अन्तर्गत नेपाल भारतको सीमा नजिक रहेको कंकालनी विद्यालयलाई अत्याधिक रकम कमिशन आउने लोभले पटक÷पटक बजेट दिएकाले त्यसमा कुन विधि र प्रक्रियाले पटक पटक बजेट दिएको हो र त्यसमा कति बजेट दिएको हो ।

त्यसमा पेश भएको कागजातको प्रमाणित प्रतिलिपी र त्यसमा भएको अनियमितता तथा भ्रष्टाचारको छानविन गर्नुपर्ने लगायतको माग राख्दै वडा अध्यक्ष इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाइएको नेपाली काङग्रेसका वडा सभापति यादवले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन भएपछि वडामा आएका जनप्रतिनीधिहरुले वडाको विका निर्माण, शिक्षा, स्वास्थ्यमा सुधार, खानेपानीको व्यवस्था, बृद्धबृद्धाका लागि बिभिन्न किसिमको कार्यक्रम, अशक्त र अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बीमा, वडा क्षेत्र भित्र रहेका मठ मन्दिर तथा बिभिन्न समुदायका धार्मिक क्षेत्रको संरक्षण, गर्नुपर्नेमा उल्टै बिभिन्न शिर्षकमा आएको बजेट माथि कमिशन लिने कार्य मात्र भएको काङग्रेस वडा समितिले ठहर गरेको छ ।

आफूहरुले उठाएको माग र मांग गरेको कागजात नदिएको खण्डमा र सुनवाई नभएको खण्डमा चरणवद्ध आन्दोलन गर्ने नेपाली काङग्रेसले जनाएको छ । सयौंको संख्यामा गएका काग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरुले वडा अध्यक्ष यादवलाई ज्ञापन पत्र बुझाएको थिए । ज्ञापन पत्र बुझेपछि कोशी ६ का वडा अध्यक्ष यादवले यहाँबाट उपलब्ध हुने कागजात यहाँबाट दिने र बाँकी कागजातका लागि गाउँपालिकामा सिफारीस गरिदिने बताउनुभयो ।

Share36Tweet23SendScan
Previous Post

सुनसरी क्षेत्र ४ (ख) प्रदेश सभाको पहिलो बैठकबाट पाँच निर्णय सार्वजनिक

Next Post

बस र ट्रक जुध्दा मृत्यु भएको ३ जनाको पहिचान खुल्यो

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
बस र ट्रक जुध्दा मृत्यु भएको ३ जनाको पहिचान खुल्यो

बस र ट्रक जुध्दा मृत्यु भएको ३ जनाको पहिचान खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In