Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इनरुवा अस्पतालमा पार्क बनाउने अभियान सुरु

समितिको संयोजकमा दयानन्द

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २३, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवा अस्पतालमा पार्क बनाउने अभियान सुरु
76
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीद्वारा अस्पतालको प्राङ्गणमा पार्क निर्माण गर्ने अभियान सुरु गरेको छ ।

संघर्ष समितिको आइतवार बसेको बैठकले निर्माण तथा सहयोग संकलन समितिको संयोजकमा दयानन्द साहको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा राजकुमार मेहता, अरुण पोदार,बिमला मेहता, अजय साह,संजिब दत्त र राम चन्द्र मेहता रहेका छन् । सो बैठकले इनरुवा अस्पतालको ९ लाख रुपैयाँ बिकास समितिको एक सदस्यले हिनामिना र अनियमितता गरेको पाइएकोले खोजी तलासी गरेर सदस्य विरुद्ध आन्दोलन गर्ने भएको छ ।

संघर्ष समितिका संयोजक दिलिप चन साहुले अस्पतालमा भएको भ्रष्टाचारको सम्बन्धमा अध्ययन गरी उनीहरु विरुद्ध जनतामाझ पर्दाफास गर्ने बताए ।

अस्तपालमा कर्मचारी भर्ना सम्बन्धमा , अस्पतालको अतिक्रमीत जग्गा सार्वजनिक गर्ने सम्बन्धमा, अस्पतालमा ब्लड बैंक, आइसियु भेन्टिलेटर, सिटी स्यकान संचालन सम्बन्धमा, फार्मेसीमा औषधी उपलब्ध हुनुपर्ने लगायतको विषयहरुमा अस्पताल बिकास समितिको अध्यक्ष गोपाल राजभण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रदेश–१ को स्वास्थ्य मन्त्री जयराम यादवलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको संघर्ष समितिको संयोजक साहुले जानकारी दिएका छन् ।

माघ २५ गते मंगलवार इनरुवा अस्पतालका मेसु डा.देवराज घिमिरेलाई सम्मान गर्ने समेत बैठकले निर्णय गरेको छ । अस्पतालको सुधार कार्यमा जुटेका डा. घिमिरेले रेफर कार्यलाई बन्द गरी उपचार गर्न थालेपछि चर्चाका पात्र बनेका छन् ।

सर्वसाधारणहरुलाई अहिले रेफर गर्ने कार्य बन्द गरेर उपचार गर्न सुरु गरेपछि पछिल्लो समय उपचार गराउने बिरामीको संख्या बढ्दै गएको पाइएको छ ।

Share30Tweet19SendScan
Previous Post

कांग्रेसका केन्द्रीय सदस्य ढुंगानाद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

Next Post

बर्जुको प्रशासनिक भवनको उद्घाटन सँगै ३३ पिन्ट रगत संकलन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
बर्जुको प्रशासनिक भवनको उद्घाटन सँगै ३३ पिन्ट रगत संकलन

बर्जुको प्रशासनिक भवनको उद्घाटन सँगै ३३ पिन्ट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In