Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बर्जुको प्रशासनिक भवनको उद्घाटन सँगै ३३ पिन्ट रगत संकलन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बर्जुको प्रशासनिक भवनको उद्घाटन सँगै ३३ पिन्ट रगत संकलन
40
SHARES
Share on FacebookShare on Twitter

डुमरलाल मेहता
अमाहीबेल्हा । सुनसरीको बर्जु गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनको सोमवार उद्घाटन गरिएको छ । बर्जु गाउँपालिका वडा नम्बर ५ अमाहीबेलाहा स्थित बर्जु गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएको हो ।

भवनको सोमबार उद्घाटन गर्दै प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अव आफ्नै भवन भएकाले बर्जुलाई काम गर्न सहज भएको बताए । उनले भौर्तिक पूर्वाधारले पनि गाउँबासीको सेवामा सहज, छिटो र सरल तरिकाले सेवा पाउने विश्वास व्यक्त गरें ।

“स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका गाउँवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवाप्रवाह गर्न आग्रह गर्दछु”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सेवाग्राहीको सेवा प्रवाहमा कुनै पनि कमी नगर्न कर्मचारीलाई आग्रह गर्दै गाउँ क्षेत्रको शान्तिसुरक्षा कायम राख्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताए ।
निर्माण सम्पन्न एकतले पक्की भवनमा हल सहित ७ वटा कोठा रहेको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत चौधरीका अनुसार नव निर्मित भवन उत्तरा कन्ट्रक्सन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको हो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाको लागि जग्गा उपलब्ध गराउने राधेश्याम चौधरी,रोमी शर्मा र बिनादेवी यादव लगायतलाई सम्मान गरिएको चौधरीले बताए ।

दुई तले भवन निर्माणको योजना रहेपनि तत्कालकोलागि एक तले संरचना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । भवन उद्घाटन सँगै कामकाजको तयारी थालिएकाले सेवा प्रवाह सहज र सरल हुने अध्यक्ष रघुनन्दन चौधरीले बताए ।
अध्यक्ष चौधरीले यसअघि पुरानो र साँघुरो भवनका कोठाबाट सेवा प्रवाह हुँदै आएकोमा नयाँ भवनबाट दिइने सेवाले सर्वसाधारणमा थप सहजता हुने बताए ।

यसैबिच भवनसँगै बर्जु गाउँपालिकाको कार्यालयले ९ औं गाउँसभाको समेत उद्घाटन गरेको छ । प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले गाउँसभा दुई दिन चल्ने बताए । अधिकृत चौधरीले गाउँसभामा विगतको समिक्षा र पालिका भित्र आउँदा दिनमा संचालनमा ल्याइने योजना तथा कार्यक्रमका सम्वन्धमा नीति निर्माण गरिने बताए ।

गाउँसभा तथा नव निर्मित भवन उद्घाटन पूर्व गाउँपालिका हातामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । लायन्स क्लब अफ हेल्थ प्रोफेसनल बिराटनगरले आयोजना गरेको कार्यक्रममा ३३ जनाले रक्तादान गरेका थिए । क्लबका अध्यक्ष समेत रहेका बर्जुको प्रमुख प्रशासकीय अधिकृत चौधरीको पहलमा गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

Share16Tweet10SendScan
Previous Post

इनरुवा अस्पतालमा पार्क बनाउने अभियान सुरु

Next Post

सुनसरीमा फागुन १ गतेदेखि विद्यालय सञ्चालन हुने

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी प्रशासनमा तालिकाअनुसार सेवा प्रवाह हुने

सुनसरीमा फागुन १ गतेदेखि विद्यालय सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In