Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेपाली कांग्रेस इनरुवा–३ द्वारा टोल समिति विस्तार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २६, २०७८
in समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस इनरुवा–३ द्वारा टोल समिति विस्तार
71
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ को वडा कार्य समितिले आप्mनो वडामा टोल समिति विस्तार गर्ने कार्यलाई निरन्तरता दिएको छ । नेपाली कांग्रेस वडा नम्बर–३ ले टोल समिति विस्तार गर्ने क्रममा आप्mनो वडामा सुरुवात गरेका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट जिम्मेवारी पाएका वडा कार्यसमितिले कांग्रेसलाई बलियो बनाउनका लागि तल्लो तह टोल समिति निर्माण गरी जिम्मेवारी दिने कार्य सुरु गरेको हो ।

नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ का वडा सभापति सुनोज निरौलाको नेतृत्वमा टोल–टोलमा समिति निर्माण गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ । स्थानीय तहको निर्वाचनको मिति तोकिसकेकाले नेपाली कांग्रेस इनरुवा–३ ले आप्mना नेता तथा कार्यकर्ताहरुलाई टोलमा जिम्मेवारी दिन थालिएको वडा सभापति निरौलाले बताए ।

स्थानीय तहको निर्वाचनमा इनरुवा–३ मा यस पटको निर्वाचनमा नेपाल कांग्रेसले जित हासिल गर्ने गृहकार्य गर्दै आएकोले सशक्त हुनका लागि टोल समितिले मदत गर्ने भएकाले तल्लो तहबाट समिति बनाई कार्य सुरु गरेको उनको कथन छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई समिति बनाई गृहकार्य सुरु गरेको र इनरुवा–३ मा कांग्रेसले जित हात पार्ने गरी काम सुचारु गरेको समेत उनको कथन छ ।

नेपाली काँग्रेस को बिधान वमोजिम नेपाली कांग्रेसको सवै भन्दा तल्लो तह टोल कार्य समिति गठन गरिएको छ । नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ को जनता टोल कार्य समिति सभापति जस बहादुर बस्नेतको नेतृत्वमा समिति गठन भएको छ भने सरस्वती टोल कार्य समितिको सभापती हरि प्रसाद ढुगानाको नेतृत्वमा समिति विस्तार भएको वडा कार्य समितिले जनाएको छ ।

त्यसैगरी इनरुवा–३ को राम टोलको सभापतिमा राजेन्द्र भट्टराईलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी इनरुवा–३ को डाडा टोलको सभापतिमा गोपाल आचार्यलाई जिम्मेवारी दिइएको वडा सभापति निरौलाले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस वडा नम्बर–३ को दिनाभद्री टोल कार्य समितिको सभापति छटुवा सदा, लाटीमाइ टोल कार्य समितिको सभापती सुदीलाल चौधरी,पानीट्याकी टोल कार्य समितिको सभापति सत्य नारायण साह र चारतारे टोल कार्य समितिको सभापति ओम प्रकाश बस्नेतलाई जिम्मेवारी दिइएको हो ।

Share28Tweet18SendScan
Previous Post

सुशिल कोईराला स्मृति दिवशको अवसरमा माल्यार्पण र दीप प्रज्जवलन

Next Post

निर्वाचितलाई सम्मान

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
निर्वाचितलाई सम्मान

निर्वाचितलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In