Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

फेसबुके मेयर बनाउँदैछन्, म खुट्टा कमाउँदिन् : मेयर मेहता

जनता माझ लोकप्रिय र असल छवि भएकाले डराउनु पर्दैन् : सभापति भण्डारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
फेसबुके मेयर बनाउँदैछन्, म खुट्टा कमाउँदिन् : मेयर मेहता
170
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता

इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि फेसबुके मेयर बनाउँदै हिडेकोमा आफुले खुट्टा नकमाउने बताएका छन् ।मधेशा युवा टिमले आयोजना गरेको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख मेहताले यस्तो बताएका हुन् ।

मधेशा युवा टिमले मधेशाका एक सय अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा कार्ड वितरण गर्ने कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख मेहताले फेसबुके मेयर बनाउँदैमा आफु नडराउने बताउँदै आफ्नो उम्मेदवारी रहने दावी गरेका छन् । सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषण गरेको हुदाँ इनरुवा नगरपालिकाको मेयर पदमा पुनः उम्मेदवारी रहने उनले घोषणा गरेका हुन् ।

उनले भने, ‘ मेरो उम्मेदवारी पुनः मेयर पदमा रहन्छ । इनरुवा नगरपालिकाको कार्यपालिका बैठकमा पाँच वर्षे कार्यकाल वित्दै गर्दा ‘नोट अफ डिसेन्ट’ कसैले लेखेन् । नगरपालिकामा आफु फुटवल टिमको क्याप्टेन भएर भुमिका निर्वाह गरेको छु । कार्यपालिकामा बहुमत नहुदाँ हुदैँ पनि सबैलाई मिलाएर अहिले सम्म आएको छु । कसैले विरोध गरेको छैन । त्यसैले आउँदो निर्वाचनमा मेयर पदमा मेरो पुनः उम्मेदवारी रहनेछ । लोकतन्त्रमा जनताले विरोध गर्नु स्वभाविक हो, जनताले घचघचाउनु सुन्दर पक्ष हो ।’

मधेशा युवा टिमले लागत संकलन गरेर इनरुवा–६ का एक सय अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा कार्ड हस्तान्तरण गरेको छ । मधेशा युवा टिमका अध्यक्ष उत्तम कार्की लगायतको सहकार्यमा मधेशामा एक सय घरपरिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिएको हो ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले ठाडो नाँच देखाउने र भ्रष्टाचारीलाई आउँदो स्थानीय तहको निर्वाचनमा टिकट नदिने बताएका छन् । नेपाली कांग्रेस इनरुवा–५ को टोल समिति गठन कार्यक्रमलाई सम्वोधन गर्दै सभापति भण्डारीले यस्तो बताएका हुन् ।

सुनसरी कांग्रेसका सभापति भण्डारीले गफ मात्रै ठुला ठुला गर्ने र चुनाव जित्छु भन्नेलाई नेपाली कांग्रेसले टिकट नदिने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै सभापति भण्डारीले जनताले कामको मुल्याङ्कन गरेर वाह वाह गरेको अवस्थामा टिकट कसैले रोकेर पनि रोकिनेछैन ।

उनले भने, ‘कसैले डंका बजाएर म यो काम गरेको छु, त्यो काम गरेको छु भनेर आफैलाई मपाईको भरमा पार्टीले मुल्यांकन गर्दैन् । दुराचारी, भ्रष्टाचारी र व्यभिचारीलाई नेपाली कांग्रेसले एक,दुई, तीन टिकट दिदैन् । असल काम गर्ने, जनताको बीचमा असल छवि बनाउनेले डराउनु पर्दैन् । कांग्रेस भनेको जनताको लागि काम गर्ने पार्टी हो । व्यक्ति ठुलो हुँदैँन संस्था ठुलो हुन्छ । राम्रो काम गर्ने व्यक्तिले अवसर पाउँछ, त्यसका लागि एकजुट हुनुपर्नेछ ।’

Share68Tweet43SendScan
Previous Post

भोक्राहा नरसिंहको अधिवेशन सहमतिमा गर्नुपर्ने कांग्रेस नेताहरुको जोड

Next Post

प्रगतिशील लेखक संघ सुनसरीमा घिमिरे

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
प्रगतिशील लेखक संघ सुनसरीमा घिमिरे

प्रगतिशील लेखक संघ सुनसरीमा घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In