Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ टोल विस्तारमा सक्रिय

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ टोल विस्तारमा सक्रिय
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ कार्य समितिले केही दिनयता टोल समिति विस्तारमा व्यस्त बनेको वडा सभापति सुनोज निरौलाले बताएका छन् ।

स्थानीय तहको निर्वाचन मिति घोषणा अघि देखी नै टोल कार्य समिति विस्तारमा लागि परेका निरौलाले नेपाली कांग्रेसको विद्यान अनुसार नै टोल कार्य समिति गठन गर्ने कार्यलाई तिब्रता दिएको बताएका हुन् ।

नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट पुनः इनरुवा–३ को वडा सभापतिको जिम्मेवारी पाएपछि निरौलाले टोलदेखी वडासम्म कांग्रेसलाई सशक्त बनाउने उद्देश्यले तल्लो तहदेखी नै नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिई मजबुत बनाउन थालेका हुन् ।

टोल कार्यसमिति गठन अभियानलाई निरन्तरता दिदै कांग्रेसमय बनाउन र आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने अभियान रहेको वडा सभापति निरौलाले संचारकर्मीसँगको कुराकानीमा बताए ।

यस अघिको निर्वाचनमा नेकपा एमालेले वडा हात पारेकोले आउँदो निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित गर्नका लागि कसरत सुरु गरेको निरौलाको कथन छ ।

नेपाली कांग्रेस इनरुवा नगरपालिका वडा नम्बर–३ मा यसै सतामात्रै १३ वटा टोल समिति गठन गरी विस्तार गर्नुको साथै संविधानका पिता सुशिल कोइराला स्मृति दिवसमा इनरुवा–३ को सखुवागाछीमा दीप प्रज्जवलन गर्नुको साथै चोकमा रहेको पुरानो तथा धुजा धुजा भएर च्यातिएको राष्ट्रिय झण्डा समेत परिर्वतन गरेको थियो ।

नेपाली कांग्रेस इनरुवा–३ वडा कार्य समितिको संयोजनमा माघ २९ गते साँझ महेन्द्रचौक क्षेत्रमा सरसफाई समेत गरेको छ । वडा सभापति निरौला लगायतको टिमले निरन्तर रुपमा टोल कार्य समिति गठनलाई अगाडी बढाउँदै लगिएको छ ।

इनरुवा–३ मा अझै लगभग ४० वटा टोल समिति गठन गर्न बाँकी रहेकोले यही महिनाभित्रै सम्पुर्ण टोल कार्य समिति गठन सम्पन्न गरी बृहत वडा भेला आयोजना गर्ने वडा सभापति निरौलाले जानकारी दिएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि संगठनलाई बलियो बनाउनका लागि कांग्रेसको विद्यान अनुसार टोल समिति गठन गर्ने कार्यलाई तिब्रता दिएको वडा सभापति निरौलाको भनाई छ ।

टोल समिति गठन गर्ने कार्यमा इनरुवा–३ बाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधि, नगर, क्षेत्र, प्रदेश र जिल्लाका पदाधिकारीहरुको समेत सक्रियतामा गठन गर्ने कार्य सुरु भएको हो । यसैगरी इनरुवा–५मा समेत मण्डल टोल समिति गठन गरेको छ ।

Share20Tweet12SendScan
Previous Post

नेकपा एमाले देवानगंजको सचिवमा यादव

Next Post

सुकुम्बासी समस्या सम्बन्धि अन्तरक्रिया

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
सुकुम्बासी समस्या सम्बन्धि अन्तरक्रिया

सुकुम्बासी समस्या सम्बन्धि अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In