Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुकुम्बासी समस्या सम्बन्धि अन्तरक्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुकुम्बासी समस्या सम्बन्धि अन्तरक्रिया
73
SHARES
Share on FacebookShare on Twitter

लौकही । सुनसरीको कोशी गाउँपालीकामा सुकुम्बासी समस्या समाधान सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वेको प्रमुख आतिथ्यमा आइतबार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथि खत्वेले वडा वडाबाट इमानदारीपूर्वक वास्तविक पीडितहरुलाई छनोट गर्न सबैमा आग्रह गरे । वर्तमान जनप्रतिनिधिहरुले ठुलो अवसर पाएकाले अवसर सदुपयोग गर्न सकेको अवस्थामा जग्गा पाउने वास्तविक सुकुम्बासी,भूमिहीन र अव्यवस्थित बसोबास गर्ने सर्वसाधारणहरुले वर्षौंसम्म नबिर्सिने उनको भनाइ थियो ।

सुकुम्बासी समस्या समाधानका लागि आफू सक्रिय भएर लागेको बताउदै गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले कोशीमा कोही पनि दलित, सुकुम्बासी र विपन्नलाई समस्या नहुने गरी सबैलाई जग्गा र घर भएको गाउँबासी बनाउने उद्देश्यका साथ काम गरिरहेको बताए ।

नेपाल सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोग र कोशी गाउँपालिकाबीच अघिल्लो आइतबार सुकुम्बासी समस्या समाधान गर्ने उद्देश्यले सम्झौता भएको थियो ।

भूमिहिन सुकुम्बासीहरुको समस्याप्रति कोशी गाउँपालीका गम्भीर भएको बताउदै अध्यक्ष अन्सारीले दीर्घकालीन समस्या समाधानमा सबै पक्षबाट साथ र सहयोग अपेक्षा गरेका छन् ।

उक्त कार्यक्रममा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी र आयोगका जिल्ला सचिव संजीव साहले सहजीकरण गरेका थिए भने कार्यक्रम कोशी गाउँपालीकाका आर्थिक प्रशासन तथा सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले संचालन गरेका थिए ।  कार्यक्रममा कोशी गाउँपालीका क्षेत्रका प्रत्येक वडाका वडासचिवहरुलगायतको सहभागिता रहेको थियो ।

Share29Tweet18SendScan
Previous Post

नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ टोल विस्तारमा सक्रिय

Next Post

इनरुवाको बसपार्क एक महिनाभित्र संचालन हुन्छ : मेयर मेहता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवाको बसपार्क एक महिनाभित्र संचालन हुन्छ : मेयर मेहता

इनरुवाको बसपार्क एक महिनाभित्र संचालन हुन्छ : मेयर मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In