Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाको बसपार्क एक महिनाभित्र संचालन हुन्छ : मेयर मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवाको बसपार्क एक महिनाभित्र संचालन हुन्छ : मेयर मेहता
157
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले इनरुवाको बसपार्क एक महिनाभित्र संचालन हुने बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–१ लौकहीमा आयोजित परिचयात्मक तथा आसन्न स्थानीय तहको निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मेयर मेहताले रोकिएको अनुदान रकम नेपाली कांग्रेसको नेतृत्व सरकारले प्रदान गर्ने भएकोले एक महिनाभित्र बसपार्क संचालन हुने बताएका हुन् ।

नेकपा एमाले नेतृत्व सरकारले बस पार्क संचालन गर्नका लागि ८० करोड भन्दा बढी अनुदान रकम नदिएपछि बसपार्क संचालन गर्न ढिलाई भएको उनले बताए ।

इनरुवा–४ बासीसँग झगडा नरहेको स्पष्ट पार्दै मेयर मेहताले नेपाल सरकारसँग झगडा रहेको बताए ।बसपार्क संचालन गर्नका लागि अनुदान नदिएकोले नेपाल सरकारसँग झगडा रहेको उनले बताउँदै अब सरकारले अनुदान दिने भनेपछि एक महिनाभित्र कुनै पनि हालतमा संचालन हुने बताए ।

इनरुवा नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अन्तरगत नेपाल सरकारले एक अर्व २० करोडको टेण्डर गरेको र बाँकी ८० करोड रुपैयाँ नदिएकोले इनरुवाबासीको तर्फबाट सरकारसँग झगडा गर्दा अहिले ७५ करोड टेण्डर गरेको उनले बताए ।

नेपाल सरकारले शहरी विकास मन्त्रालय अन्तरगत कुरुवाको पुल र कुरुवाको पुलदेखी गणेशपुर हुँदै रामधुनीको सीमासम्म, कंशमडान हुँदै रामधुनीको सीमासम्म र बविया हुँदै जल्पापुरको सीमासम्म लगभग ७५ करोडको टेण्डर भएकाले सरकारसँगको झगडा सकेको र अब एक महिनाभित्र बस पार्क संचालन हुनेमा सबैलाई विश्वस्त रहन मेयर मेहताको भनाई छ ।

Share63Tweet39SendScan
Previous Post

सुकुम्बासी समस्या सम्बन्धि अन्तरक्रिया

Next Post

नेपाली कांग्रेसको टोल विस्तारमा लाग्नुुस् : क्षेत्रीय सभापति अन्सारी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
नेपाली कांग्रेसको टोल विस्तारमा लाग्नुुस् : क्षेत्रीय सभापति अन्सारी

नेपाली कांग्रेसको टोल विस्तारमा लाग्नुुस् : क्षेत्रीय सभापति अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In