Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुनसरी जिल्ला बार एशोसिएसनको नेतृत्व सर्वसम्मत चयन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ३, २०७८
in समाचार, स्थानीय समाचार
सुनसरी जिल्ला बार एशोसिएसनको नेतृत्व सर्वसम्मत चयन
92
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्ला अदालत बार एशोसिएसन इनरुवाको अध्यक्षमा अधिवक्ता अश्विनी कुमार भट्टराईको नेतृत्वमा १३ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

सुनसरी जिल्ला बार एशोसिएसनमा सर्वसहमतिबाट आलोपालो नेतृत्व गर्ने सहमतिको आधारमा भट्टराई सहित १३ जना कार्यसमितिमा निर्विरोध निर्वाचित भएका हुन् ।

बारमा निर्वरोध निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई आज पदस्थापना कार्यक्रमको आयोजना गरिएको सुनसरी जिल्ला बार एशोसिएसन इनरुवाले जनाएको छ ।

सुनसरी जिल्ला बार एशोसिएसन इनरुवाको उपाध्यक्षमा अधिवक्ता कर्ण बहादुर राई(दर्शन), सचिवमा अधिवक्ता विरेन्द्र प्रसाद गौतम, कोषाध्यक्षमा अधिवक्ता पञ्चदेव मेहता र सह–सचिव महिलामा अधिवक्ता मिना काफ्ले निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा अधिवक्ता अवइन्द्र निरौला, अधिवक्ता निराजन ओझा, अधिवक्ता पर्शुराम अधिकारी, अधिवक्ता बसन्त सुवेदी, अधिवक्ता भवानी प्रसाद धमला, अधिवक्ता मान भगत चाम्लिङ्ग, अधिवक्ता राजेन्द्र प्रसाद कोइराला र अधिवक्ता सौदागर साह निर्विरोध चयन भएका हुन् ।

फाल्गुन ७ गते हुने भनिएको सुनसरी जिल्ला बार ईकाइको निर्वाचनमा चाहिने पद संख्या भन्दा बढि मनोनयन दर्ता नभएकोले निर्वाचन हुने मिति भन्दा ५ दिन अगाबै अर्थात फागुन २ गते सोमवार अध्यक्ष सहित ५ जना पदाधिकारी, ८ जना कार्यसमिति सदस्य र १२ जना केन्द्रीय पार्षदहरुको नामावली निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

Share37Tweet23SendScan
Previous Post

नेपाली कांग्रेसको टोल विस्तारमा लाग्नुुस् : क्षेत्रीय सभापति अन्सारी

Next Post

दीप प्रज्जवलन गरेर अधिकारीलाई श्रद्धाञ्जली

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
दीप प्रज्जवलन गरेर अधिकारीलाई श्रद्धाञ्जली

दीप प्रज्जवलन गरेर अधिकारीलाई श्रद्धाञ्जली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In