Tuesday, September 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह कांग्रेसको अधिवेशन फागुन ९ गते हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह कांग्रेसको अधिवेशन फागुन ९ गते हुने
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीको बैठकले नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको अधिवेशन आउँदो फागुन ९ गते गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस सुनसरीको फागुन २ गते सोमवार बसेको बैठकले फागुन ९ गते सोमवार सर्वसहमतिबाट अधिवेशन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको समन्वयमा आउँदो फागुन ९ गते सोमवार सर्वसहमतिबाट अधिवेशन सम्पन्न गराउनका लागि सो बैठकले जिम्मेवारी दिएको हो । नेपाली कांग्रेसको १४ औं अधिवेशनमा दुई समुहबीच विवाद उत्पन्न भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले फागुन १० गतेभित्र सहमितमा पालिका स्तरीय अधिवेशन गराउन निर्देशन दिएपछि भोक्राहा नरसिंह गाउँपालिकामा अधिवेशन हुन लागेको हो ।

नेपाली कांग्रेस सुनसरीको फागुन २ गते बसेको बैठकले आउँदो ५ गते सुनसरीको ४ वटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित मध्ये ११÷११ जना महासमिति छनौट गर्नुपर्ने निर्णय सँगै ८ वटै प्रदेश सभाबाट प्रदेश सम्मेलन सदस्यमा छनौट गर्ने निर्णय भएको नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहले जनाएको छ ।

कांग्रेसका सचिव साहका अनुसार महासमिति सदस्य र प्रदेश सम्मेलन सदस्य छनौटसँगै फागुन ९ गते भोक्राहा नरसिंहको अधिवेशन सम्पन्न भएपछि फागुन ११ गते १ सय २४ वडाका वडा सभापतिको जिल्ला स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी सो बैठकले आसन्न स्थानीय तहको निर्वाचनको बारेमा फेसबुकबाट आरोप प्रत्यारोप नगर्न र गराउन तथा कांग्रेस पार्टीको हित विपरीत सामाजिक संजालमा पोष्ट नगर्नका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध समेत गरिएको छ ।

Share26Tweet16SendScan
Previous Post

दीप प्रज्जवलन गरेर अधिकारीलाई श्रद्धाञ्जली

Next Post

इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै थलोमा उपलब्ध हुने

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै थलोमा उपलब्ध हुने

इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै थलोमा उपलब्ध हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In