Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै थलोमा उपलब्ध हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ३, २०७८
in समाचार, स्थानीय समाचार
इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै थलोमा उपलब्ध हुने
48
SHARES
Share on FacebookShare on Twitter

इटहरी । मोवाइल लगायतका विद्युतिय उपकरण उत्पादक कम्पनी साओमीले सुनसरीको इटहरीमा मंगलबारदेखि आफ्नो आधिकारीक सोरुम सञ्चालनमा ल्याएको छ ।

साओमीको पूर्वाञ्चल विक्रेता अरुण एण्ड व्रदर्शले इटहरीमा सञ्चालनमा ल्याएको सोरुमको मंगलबार साओमीका एशोशिएट डाइरेक्टर सुवोध कोठारीले उद्घाटन गर्नुभयो । सोरुम उद्घाटन पछि बोल्दै उहाँले साओमीका उत्पादनहरुलाई पूर्वका उपभोक्ताले निकै मनपराएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले साओमीले छोटो समयमै देशभर ११ वटा सोरुम सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेपालका लागि साओमीको आधिकारिक विक्रेता टेलिडिरेक्ट प्रा. लि. का एक्ज्युकेटिभ डाइरेक्टर सञ्जय अग्रवालले इटहरीमा पूर्वकै पहिलो तथा देशभरको एघारौं सोरुम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

उपत्यका बाहिर नेपालगञ्ज, दाङ र धनगढी पछि इटहरीमा सोरुम सञ्चालनमा ल्याएको भन्दै उहाँले अब चाँडै पोखरामा पनि सञ्चालन गरिने जानकारी दिनुभयो । खासगरि साओमीको व्राण्डलाई प्रोमोसन गर्ने उद्देश्यका साथ सोरुम सञ्चालनमा ल्याएको भन्दै उहाँले कुनै छुट सुविधा भने नरहने जानकारी दिनुभयो ।

साओमीले मोवाइल सहित टेलिभिजन, मोवाइल एसोसरिजका र इको सिष्टमका सामानहरु उत्पादन गर्ने गरेकाले ती सबै उत्पादन सोरुममा पाइने उहाँले जानकारी दिनुभयो । अन्य वितरकहरुसँग साओमीका सबै प्रकारका सामान एकै ठाउँमा उपलब्ध नहुने भएकाले साओमीका सबै उत्पादन एकै थलोमा उपलब्ध गराउने उद्देश्यले सोरुम सञ्चालमा ल्याएको सोरुमका सञ्चालक तथा साओमीका क्षेत्रीय विक्रेता अरुण एण्ड व्रदर्शका डाइरेक्टर अभिशेक तोदीले जानकारी दिनुभयो ।

सोरुम उद्घाटनको अवसरमा साओमी नेपालका कन्ट्री जीएम अमितकुमार पाण्डे, टेलिडिरेक्टका जीएम दीपक श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो । खासगरि साओमीको उत्पादनको रुपमा रहेको इएमआइ रेडमी मोवाइल र पोको मोवाइल पछिल्लयो समय उपभोक्तामाझ निकै लोकप्रिय रहेको छ ।

Share19Tweet12SendScan
Previous Post

भोक्राहा नरसिंह कांग्रेसको अधिवेशन फागुन ९ गते हुने

Next Post

वराहक्षेत्र – ८ मा नेपाली कांग्रेसको लहर

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
वराहक्षेत्र – ८ मा नेपाली कांग्रेसको लहर

वराहक्षेत्र – ८ मा नेपाली कांग्रेसको लहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In