Monday, June 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराहक्षेत्र – २ मा नेपाली कांग्रेसप्रति आक्रर्षण बढ्दै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ७, २०७८
in समाचार, स्थानीय समाचार
वराहक्षेत्र – २ मा नेपाली कांग्रेसप्रति आक्रर्षण बढ्दै
42
SHARES
Share on FacebookShare on Twitter

चतरा । वराहक्षेत्र नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसले संगठन निर्माण कार्यलाई तिब्रता दिएको छ । वडा समितिले टोल समिति गठन कार्यक्रमलाई तिब्रता दिएको वडा सभापति अमर कटुबालले बताए ।

सभापति कटुवालका अनुशार शनिवार २ वटा टोल समिति गठन गरिएको छ । वडा नं २ मा रहेका साबिकको ६ नम्बरमा पर्ने खस्रे , १७ आरडि र मदेशी टोल मिलाएर तल्लो जब्दि टोल समिति र पुतली टोल र तोरिबारी जब्दि मिलाएर टोल समिति गठन गरिएको हो ।

शनिवार तल्लो जब्दिको शिवलय चोकमा वडा सभापति कटुवालको अध्यक्षतामा २० सदस्य टोल समिति गठन गरिएको छ । समितिको संयोजक गोबिन्द्र खड्का चयन भएका छन् । सह–संयोजक रत्नबहादुर खड्का, सचिब– निरवहादुर तामाङ , सह– सचिव डिल्ली कार्की , कोषाध्यक्ष अनिता धामि र सदस्यहरुमा उमेश बिक, भुमिराज राई , लोकबहादुर बिष्ट , अर्विन धामि, प्रतिमा धामि , अनुसा धामी , सुनिल बस्नेत , डिकबहादुर कार्की त्यस्तै जगत बस्नेत , धनविर लिम्बू , टिकामाया कार्की , यादब सुवेदी , गुन्जा धामि , रत्नबहादुर श्रेष्ठ र टिकामाया राई( रुबि) निर्विरोध चयन भएका छन् ।

त्यस्तै तोरीवारी जब्दी टोलको संयोजकमा इश्वर भट्टराई चयन भएका छन् । सह– संयोजक खगेन्द्र निरौला, सचिबमा मदन कोईराला , सह– सचिब टीका खत्री, कोषाध्यक्ष रोमा बस्नेत र सदस्यहरुमा बिकास कार्की, प्रवेश निरौला, सुजिब थापा, मिरा बिष्ट , बिनिता पराजुली, गोमा भट्टराई त्यस्तै तिर्थ थापा , हरिमाया निरौला , टेक निरौला, तेजबहादुर थापा, कौशल दाहाल, टेकबहादुर बस्नेत , रत्न थापा, कृष्णबहादुर थापा , मानवहादुर थापा, युवराज थापा र फडिन्द्र गौतम रहेको २२ सदस्य टोल समिति गठन गरिएको छ ।

उक्त टोल समिति गठन कार्यक्रममा नेपाली कांग्रेस महा– समिति सदस्य ममता तामाङ प्रमुख अतिथि रहेकि थिईन् । कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेत , पुर्ब नगर सभापति नारायण नेपाल , नेपाली कांग्रेस क्षेत्र नं १ सह– सचिव सुमीत राई , सुनसरी क्षेत्र नं १ प्रदेश सभा ख का उप– सभापति अनिल मगर ( चन्द्र) , नेपाली कांग्रेस नगर सदस्य संगम बिष्ट लगाएले नव– गठित टोल समितिलाई बदाई तथा शुभकामना व्यक्त गरेका थिए ।

वडा सचिव भिम बहादुर खड्काले संञ्चालन गरेको कार्यक्रममा स्वागत भाषण अर्का सचिव दिपक कोइरालाले राखेका थिए ।

Share17Tweet11SendScan
Previous Post

हरिनगर कांग्रेसले टोल समिति गठन गर्ने निर्णय

Next Post

बधाई शुभकामना तथा पदस्थापन कार्यक्रम सम्पन्न

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
बधाई शुभकामना तथा पदस्थापन कार्यक्रम सम्पन्न

बधाई शुभकामना तथा पदस्थापन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार २, २०८२
Mon, June 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In