Thursday, December 7, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इकवाल अहमदको नेतृत्वमा अल्पसंख्यक क्षेत्र पत्रकार हित विभाग गठन

जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्छु : अहमद

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इकवाल अहमदको नेतृत्वमा अल्पसंख्यक क्षेत्र पत्रकार हित विभाग गठन
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदको नेतृत्वमा अल्पसंख्यक क्षेत्र पत्रकार हित विभाग गठन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको चौथो पूर्ण बैठकले पत्रकारिताको विकास र पत्रकारहरूको हित अभिवृद्धिका लागि अल्पसंख्यक क्षेत्र पत्रकार हित विभागसँगै २२ वटा विभाग गठन भएको हो ।

इनरुवामा दुई दशकभन्दा बढी समयदेखी पत्रकारीता गर्दै आएका अहमदले नेपाल पत्रकार महासंघले दिएको जिम्मेवारी इमान्दारिताका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मुलुकभरका अल्पसंख्यक, सिमान्कृत समुदायका पत्रकारहरुको हक हतिका लागि आवाज उठाउने समेत उनले बताए ।

नेपाल पत्रकार महासंघ अन्तरगत गठन भएको २२ वटा मध्ये अल्पसंख्यक क्षेत्र पत्रकार हित विभागको जिम्मेवारी निर्वाह गर्दै सरकारद्वारा संचालित सरकारी मिडियाहरुमा अनिवार्य रुपमा अल्पसंख्यक र सिमान्कृत समुदायका पत्रकारहरुलाई उपस्थिती गराउनुपर्नेमा उनले जोड दिए ।

आर्थिक विकास र स्तर बृद्धिका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने समेत उनले बताए । अल्पसंख्यक र सिमान्कृत पत्रकारहरुको समस्या पहिचान गरी समस्या समाधान गर्न नेपाल पत्रकार महासंघ कठिवद्ध रहेको केन्द्रीय सदस्य अहमदले बताए ।

केन्द्रीय सदस्य अहमदले आफूलाई महासंघले विश्वास गरेर अल्पसंख्यक पत्रकारहरुको हित विभागको प्रमुख बनाएकोले अल्पसंख्यक र सिमान्तकृत पत्रकारहरुलाई अगाडी बढाउन र पछि परेकाहरुलाई मुलधारमा ल्याउनका लागि अहम भुमिका रहने समेत बताए । उनीहरुलाई सरकारी मिडियामा रोजगारीको अवसर सिर्जना गर्नका लागि आप्mनो ठुलो योगदान रहने समेत उनको भनाई छ ।

 

Tags: अल्पसंख्यक क्षेत्र पत्रकार हित विभाग गठनइकवाल अहमदजिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्छुनेपाल पत्रकार महासंघ
Share24Tweet15SendScan
Previous Post

पाउने भए इनरुवाका सुकुम्वासीले लालपूर्जा

Next Post

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापतिमा दाहाल बिजयी

Related Posts

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन
FEATURE

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

by सुनसरी अनलाइन
मंसिर १७, २०८०
0

हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित कृषि कार्यालय हाताभित्र पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन भएको छ । सुनसरी क्षेत्र...

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा
FEATURE

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

by सुनसरी अनलाइन
मंसिर १६, २०८०
0

कुमोद अधिकारी विराटनगर । गुणस्तर धानको विउ उत्पादन गर्दै उत्पादकत्व वृद्धि गर्न जाइकाले कोशी प्रदेशमा विउ उत्पादन आपूर्ती तथा गुणस्तर...

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

मंसिर ५, २०८०
Next Post
नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापतिमा दाहाल बिजयी

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापतिमा दाहाल बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन
FEATURE

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

by सुनसरी अनलाइन
मंसिर १७, २०८०
0

हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित कृषि कार्यालय हाताभित्र पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन भएको छ । सुनसरी क्षेत्र...

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

मंसिर ५, २०८०
सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

मंसिर ४, २०८०
अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

मंसिर २, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In