Saturday, October 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापतिमा दाहाल बिजयी

सभापतिमा पराजित भएका महतोको कार्यसमितिमा बहुमत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापतिमा दाहाल बिजयी
68
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको नयाँ नेतृत्व चयनका लागि मंगलवार सम्पन्न भएको निर्वाचनबाट पालिकाको सभापति पदमा युवराज दाहाल निर्वाचित भएका छन् । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पदमा दाहालले ६३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी देव नारायण महतोले ५३ मत ल्याएर पराजित भएका हुन् । दाहाल कोइराला पक्षधर हुन भने महतो देउवा पक्षधर हुन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा देउवा पक्षधर बलियो भएपनि सभापति पदमा कोइराला पक्षका दाहाल निर्वाचित भएका हुन् । सभापति पदका उम्मेदवार महतो पराजित भएपछि देउवा समुहका नेताहरुले छलफल र बहस सुरु गरेका छन् । मतगणना हुदाँ मतपत्रमा सभापति पदमा दाहाल र अन्य पदमा देउवा समुहका उम्मेदवारहरुलाई मतदान गरेको देखिएको थियो । नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति पदमा दाहाल पुनः निर्वाचित भएका हुन् ।
त्यसैगरी उपसभापति पदमा मुस्ताक मियाँले ६१ र मन्जिला उराँवले ६० मत ल्याएर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्धी मौली मियाँले ५७ र रेखादेवी गुप्ताले ५७ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी सचिव पदमा कृपाराम मेहताले ६५ र अस्फाक आलम अन्सारीले ५९ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्वी सन्जुदेवी शाहले ५० मत प्राप्त गरेर पराजित भएका हुन् । त्यसैगरी सह–सचिव पदमा बैजु मण्डलले ६३ र सेराज मियाँले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्वी पारसलाल उराँवले ५७ र धिरेन्द्र प्रसाद यादवले ७ मत प्राप्त गरेर पराजित भएको मतदान अधिकृत लोकराज बस्नेतले जनाएको छ ।

सह–सचिव सेराज मियाँले विद्यार्थी राजनीतिबाट राजनीति यात्रा सुरु गरेकाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भोक्राहा नरसिंह गाउँपालिकाको निर्वाचनमा उम्मेदवारी दिएपछि मंगलवार आएको मतपरिणाम अनुसार उनले ५८ मत ल्याएर निर्वाचित भएका हुन् । सुनसरी बहुमुखी क्याम्पस इनरुवाको नेपाल विद्यार्थी संघ इकाई सभापति समेत उनले जिम्मेवारी निर्वाह गर्दै आएका युवा नेता हुन् ।

त्यसैगरी नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–१ बाट खुल्ला सदस्य पदमा दुई जना निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमा रामसागर मेहताले ५८ र मायालाल गुप्ताले ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । सो वडामा खुल्ला महिला सदस्यमा उर्मिला महतोले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् उनका प्रतिद्वन्द्वी राजबती उराँवले ५६ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी भोक्राहा नरसिंह–२ बाट खुल्ला सदस्य पदमा मो आरिफ अन्सारीले ६२ मत र रामकृष्ण मेहता ६० मत ल्याएर निर्वाचित भएका छन् । सोही वडामा खुल्ला महिला सदस्यमा लिलादेवी मेहताले ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–३ मा खुल्ला सदस्यबाट पुष्पा कार्कीले ५८ र बलराम धानुकले ५८ मत ल्याएर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा जुलेखा खातुनले ५३ मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यसैगरी भोक्राहा नरसिंह–४ मा खुल्ला सदस्यबाट कैयुम अन्सारीले ६२ र रियाम मियाँले ६० मत ल्याएर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा नजमुन खातुन मियाँले ५९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
त्यसैगरी भोक्राहा नरसिंह–५ मा खुल्ला सदस्यमा जयराम उराँवले ५९ र सदिक मियाँले ५९ मत ल्याएर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा निरासा कुमारी मण्डल भने निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–६ मा मो.आलम अन्सारीले ६५ र सगिर मियाँले ६० मत प्राप्त गरेर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा चन्चलदेवी पौदार निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी भोक्राहा नरसिंह–७ मा खुल्ला सदस्यहरुमा झमेली मण्डलले ५७ र रामदेव धानुकले ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा कृष्णादेवी हलुवाई निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–८ मा खुल्ला सदस्यहरुमा महन्थी साह तेली र मो.मन्सुरी मियाँ र खुल्ला महिला सदस्यमा बिमलादेवी मोची निर्विरोध निर्वाचित भएको मतदान अधिकृत बस्नेतले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको दलित सदस्यमा बुधु खत्वेले ५८ मत, दलित महिला सदस्यतर्फ छेदनीदेवी ऋषिदेवले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यसैगरी मुस्लिम सदस्यहरुमा अजिज मियाँले ६०, इत्राहिम मियाँले ५९ मत र सोहेलअक्तर अन्सारीले ५६ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने मुस्लिम महिला सदस्यतर्फ आसमा खातुनले ६० मत र सहनाज खातुनले ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

त्यसैगरी मधेशी सदस्यहरुमा दिलिपकुमार यादवले ५८, इनरदेव मेहताले ५७ र हरिलाल साहले ५५ मत प्राप्त गरेर निर्वाचित भएका छन भने मधेशी महिला सदस्यहरुमा संगिता कुमारी यादवले ६५ मत र मंगली साहले ६२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । त्यसैगरी आदिवासी जनजाति सदस्यमा लिलावतीदेवी उराँवले ५९ मत र सुरेन्द्रदास उराँवले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने आदिवासी जनजाति महिला सदस्यमा सुनितादेवी मण्डलले ५६ मत प्राप्त गरे निर्वाचित भएका हुन् । त्यसैगरी अपाङ्ग सदस्य कोटाबाट सकलदेव मण्डल निर्विरोध निर्वाचित भएको निर्वाचन मतदान अधिकृत बस्नेतले जानकारी दिएका छन् ।

Share27Tweet17SendScan
Previous Post

इकवाल अहमदको नेतृत्वमा अल्पसंख्यक क्षेत्र पत्रकार हित विभाग गठन

Next Post

बविया स्वास्थ्य चौकीलाई शौचालय सहित खानेपानी हस्तान्तरण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
बविया स्वास्थ्य चौकीलाई शौचालय सहित खानेपानी हस्तान्तरण

बविया स्वास्थ्य चौकीलाई शौचालय सहित खानेपानी हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In