Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बविया स्वास्थ्य चौकीलाई शौचालय सहित खानेपानी हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
बविया स्वास्थ्य चौकीलाई शौचालय सहित खानेपानी हस्तान्तरण
69
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–९ बवियाको स्वास्थ्य चौकीलाई कतार च्यारेटीको सहयोग तथा हिदायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालको आयोजनामा तीन वटा शौचालय निर्माण कार्य सम्पन्न गरी मंगलवार साँचो हस्तान्तरण गरेको छ ।

इनरुवा–९ बवियाको स्वास्थ्य चौकी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी हिदायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालले सो स्वास्थ्य चौकीलाई साँचो हस्तान्तरण गरेको हो । इनरुवा–९ बविया स्वास्थ्य चौकी कार्यालय भित्र सुविधा सम्पन्न खानेपानीको समेत व्यवस्था गरेको छ । कतार च्यारेटीको सहयोग र हिदायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालको आयोजनामा सो स्वास्थ्य चौकीमा धारा सहितको खानेपानी र सुविधा सम्पन्न शौचालयको निर्माण कार्य सम्पन्न गरिएको हो ।

हिदायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालका अध्यक्ष मौलाना हारुन खाँले बविया स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राहीहरुलाई शौच गर्न समस्यालाई अन्त्य गर्नका लागि शौचालय सहित खानेपानीको व्यवस्था मिलाएको बताए । स्वास्थ्य जस्तो ठाउँमा राम्रो शौचालय र खानेपानीको सुविधा नभएर ट्रष्टले व्यवस्था गरिएको उनले बताए । सुनसरीको बिभिन्न ठाउँमा स्वास्थ्य, शिक्षा र स्वरोजगारको क्षेत्रमा काम गदैै आएको ट्रष्टले बवियाको स्वास्थ्य चौकीलाई आगामी दिनमा एम्बुलेन्स दिने प्रावधान मिलाउन आफु लागि परेको बताए ।

त्यसैगरी इनरुवा–९ बवियाका वडाध्यक्ष बसिरमुद्धिन मंसुरीले ट्रष्टले गरेको उदाहरणीय काम भएको प्रंशसा गरेका छन् । स्वास्थ्य चौकीमा शौचालय सहितको खानेपानीले आउने बिरामीहरुलाई सहज भएको बताए । आगामी दिनमा पनि सहयोग गरी स्वास्थ्य चौकीलाई एम्बुलेन्सको व्यवस्था मिलाउन आग्रह समेत उनले गरे । ट्रष्टले बवियामा स्वास्थ्य, शिक्षा र खानेपानी क्षेत्रमा धेरै काम गरेको उनले बताए ।

कार्यक्रममा हिदायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालका कार्यक्रम संयोजक हजरत हुसेन, स्वास्थ्य चौकी बवियाका कर्मचारीहरु, संचारकर्मीहरु लगायतको सहभागितामा शौचालयको साँचो हस्तान्तरण गरेका थिए ।

Share28Tweet17SendScan
Previous Post

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापतिमा दाहाल बिजयी

Next Post

बराहक्षेत्र नगरपालिकाका मेयर खनालको गाउँमा कांग्रेसको टोल गठनमा जनलहर खनिएपछी‘

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
बराहक्षेत्र नगरपालिकाका मेयर खनालको गाउँमा कांग्रेसको टोल गठनमा जनलहर खनिएपछी‘

बराहक्षेत्र नगरपालिकाका मेयर खनालको गाउँमा कांग्रेसको टोल गठनमा जनलहर खनिएपछी‘

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In