Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बराहक्षेत्र नगरपालिकाका मेयर खनालको गाउँमा कांग्रेसको टोल गठनमा जनलहर खनिएपछी‘

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १०, २०७८
in समाचार
बराहक्षेत्र नगरपालिकाका मेयर खनालको गाउँमा कांग्रेसको टोल गठनमा जनलहर खनिएपछी‘
66
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका ४ नम्बर वार्ड कार्यसमितिले पिडारी टोलमा २७ सदस्यीय टोल समिति गठन गरेको छ ।

समितिको सभापतिमा राम राउत, उपसभापतिद्वय सीता लुइँटेल र लक्ष्मी बस्नेत थापा, सचिवद्वय सुवास रिजाल र मन्दिरा थापा, कोषाध्यक्ष रिता चौधरी र सहसचिवमा दिपेश घिमिरे रहेका छन् । यस्तै, सदस्यहरुमा गोपाल थापा, पार्वती शाह, नारायण खड्का, रामलाल चौधरी, मातृका धिमाल, उषा पराजुली, पुष्पलाल लुइँटेल, शोभा सापकोटा थापा, मन्जु लुइँटेल, सावित्री निरौला, लाभेस पराजुली, बिपना श्रेष्ठ, कल्पना थापा, पोषण चौधरी, केशब खड्का, शशी मेहता, अनिश बस्नेत, सिर्जना चौधरी, सीता बस्नेत, कमला कार्की र दिवन खत्री रहेका छन् ।

पिडारीस्थित कमल पोखरीमा भएको गठन कार्यक्रममा समितिले आफ्नो टोलमा रहेका दृष्टिबिहिन बाबुराम निरौला, ९१ वर्षीय बृद्व बद्रीनाथ भट्टराई र अर्का एक बृद्वलाई खादासहित सम्मान समेत गरेको छ । बृद्वहरुको हौसला र अनुभवले समाजलाई उत्प्रेरित गरिरहेकोले समाजका गौरवको रूपमा सम्मान गरिएको वार्ड समितिका सभापति नुतन धामीले जानकारी दिए ।

यसैगरी कांग्रेस बराहक्षेत्र ४ वार्ड समिति निरन्तर संगठन विस्तारमा लागिपरेको समितिका सचिव सुबिन विश्वकर्माले जनाए । उनले भने, हामीले आजै तीनवटा टोल गठन गरिसक्यौं, जहाँ गएपनी कांग्रेसको जनलहर ह्वात्तै बढेको देखिन्छ ।
पिडारी बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल बस्ने गाउँ भएकाले समेत विशेष रूपले हेरिन्छ ।

आजको गठन कार्यक्रममा समितिका उपसभापति भुपाल खड्काको सभादक्षयतामा महाधिवेशन प्रतिनिधि शुशिला खनाल पौडेल, क्षेत्रीय सचीव १ (ख) राजेन्द्र् खड्का, नगर उपसभापति र सहसचिव क्रमशः जित बहादुर कार्की (क्यान्टिन) र दिवान सिंह राई, काशीराम चौधरी लगायतका नेता तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

Share26Tweet17SendScan
Previous Post

बविया स्वास्थ्य चौकीलाई शौचालय सहित खानेपानी हस्तान्तरण

Next Post

भण्टाबारीका युवाहरूलाई नेतृत्व विकास तालिम

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
भण्टाबारीका युवाहरूलाई नेतृत्व विकास तालिम

भण्टाबारीका युवाहरूलाई नेतृत्व विकास तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In