Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भण्टाबारीका युवाहरूलाई नेतृत्व विकास तालिम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ११, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भण्टाबारीका युवाहरूलाई नेतृत्व विकास तालिम
48
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । कोशी गाउँपालीका ८ स्थित भण्टाबारीमा युवाहरूलाई नेतृत्व विकास तालिम सम्पन्न भएको छ । कोशी गाउँपालीका ८ भण्टाबारीस्थित रहेको मदरसा दारुसलाम भण्टाबारीको प्राङ्गणमा कोशी गाउँपालीकाको सहयोग एवं जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा जनसम्पर्क मिडिया प्रालिले आयोजना गरेको एकदिने युवाहरूलाई नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको हो ।

कोशी गाउँपालीका वडा नम्बर ८ का वडाध्यक्षको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा युवाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले सीमावर्ती क्षेत्रको वर्तमान सामाजिक अवस्था, लागूऔषध सेवन,ओसारपसार एवं कारोबार त्यसबाट पर्ने असर र बच्ने उपाय, साइबर अपराध र ट्राफिक नियन्त्रणका बारेमा प्रशिक्षण दिएका थिए भने मानव अधिकार संजाल सुनसरीका संयोजक रमेश भट्टराईले नेतृत्व विकासका बारेमा प्रशिक्षण दिए । सोही कार्यक्रममा सामाजिक क्षेत्रका अग्रसर रहेका भोक्राहा नरसिंह गाउँपालीकाका बेलाल अन्सारीले युवाहरूलाई नेतृत्व गर्न आवश्यक पर्ने तत्त्वका बारेमा आफ्ना अनुभव शेयर गरेका थिए ।

समाज देखिएको सामाजिक विकृति न्यूनीकरण तथा नियन्त्रण गर्न युवावर्ग अहम् भूमिका हुने भएकाले उनीहरूलाई लक्षित गरेर नेतृत्व विकास तालिम आयोजना गरिएको कोशी गाउँपालीकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।
युवाहरूलाई सामाजप्रति जिम्मेवार बनाउदै उनीहरूका हकअधिकार र दायित्वका बारेमा गाउँपालीकाले सामाजिक विकास अन्तर्गत कार्यक्रमहरु निरन्तर आयोजना गर्दै आएको उनको भनाइ छ ।

उक्त कार्यक्रममा कोशी गाउँकार्यपालीका सदस्य सर्जुग सरदार, स्थानीय दिलजान आलम, सादिस आलम,सितोश दास,मासुम राजा, अब्दुल रज्जाक, ओसिम आलम, शाहिद आलम, सहवाज आलम, तन्विर आलम,अबु तलहा, स्थानीय संचारकर्मी सज्जाद आलम, पप्पु यादव,सीमा प्रहरी चौकी भण्टाबारीका इन्चार्ज सई नागेश्वर थानदार, मदरसा दारुसलाम भण्टाबारीका मौलाना प्रवेज आलम,मास्टर ओली महम्मद, ऐजाज अली, नाजिर आलम, कासिम आलम,सैनुल हक ऐहसान खान,सिबुतुल्लाह मियाँलगायतका ६५ जनाबढीको उपस्थिति रहेको थियो ।

Share19Tweet12SendScan
Previous Post

बराहक्षेत्र नगरपालिकाका मेयर खनालको गाउँमा कांग्रेसको टोल गठनमा जनलहर खनिएपछी‘

Next Post

नेकपा एस सुनसरीको भोक्राहा–नरसिंह ६ मा जलाल

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
नेकपा एस सुनसरीको भोक्राहा–नरसिंह ६ मा जलाल

नेकपा एस सुनसरीको भोक्राहा–नरसिंह ६ मा जलाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In