Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एस सुनसरीको भोक्राहा–नरसिंह ६ मा जलाल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ११, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेकपा एस सुनसरीको भोक्राहा–नरसिंह ६ मा जलाल
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेकपा एकीकृत समाजवादी सुनसरीले भोक्राहा–नरसिंह गाउपालिका ६ नम्बर वडामा पार्टीको वडा कमिटीमा जलाल अन्सारी चयन भएका छन । बुधवार नेकपा एसले संगठन विस्तार अभियान अन्र्तगत भोक्राहा–नरसिह ६ मा आयोजित वडाभेलाबाट जलाल अन्सारीको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो ।

नेकपा एसका भोक्राहा–नरसिंह पालिकाका अध्यक्ष जावेद आलमका अनुसार वडा कमिटीको उपाध्यक्षमा सागिर अन्सारी, सचिवमा रतनलाल देवसहित रहेका छन । नेकपा एसका केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सिनाले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । भेलामा बोल्दै केन्द्रीय सदस्य तिम्सिनाले प्रतिनिधिसभामा सरकारले पेश गरेको एमसीसी सम्झौताको विपक्षमा नेकपा एस रहेकाले राष्ट्रघाती सम्झौताका विरुद्धमा पार्टीका सवै नेता कार्यकर्ताले डटेर सामाना गर्दै विरोधमा उत्रिने बताए ।

उनले आगामी वैशाख ३० गते हुने निर्वाचनमा सरकारमा रहेका राजनीतिक दलहरुको बिचको गठबन्धनबाट गठबन्धन नभए अन्य दलसँगको मोर्चाबन्दी गरेर केपी ओली प्रवृतिलाई निर्वाचनबाट जनताको अभिमतले परास्त गर्ने बताए ।
तिम्सिनाले सुनसरी जिल्लाका १२ पालिका र १२४ वटा वडामा नेकपा एसले जनप्रनितिनिधि निर्वाचित गराउन सशक्त संगठन निर्माणमा जोड दिएको बताए ।

भोक्राहा–नरसिंह पालिकाका अध्यक्ष जावेद आलमको अध्यक्षतामा भएको भेलामा नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौला, प्रदेश सदस्य किरण कार्की, ब्रह्मदेव यादव, कार्यालय सचिव विनोद कटुवाल, जिल्ला सदस्यहरु कलिम अन्सारी, कदमलाल उराँव, बच्चालाल यादव लगायतले बोलेका थिए ।

Share25Tweet16SendScan
Previous Post

भण्टाबारीका युवाहरूलाई नेतृत्व विकास तालिम

Next Post

‘घर–घरमा जाऊँ, कांग्रेसलाई जिताउ’ अभियान सुरु हुने : आङदम्बे

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भण्टाबारीका युवाहरूलाई नेतृत्व विकास तालिम

‘घर–घरमा जाऊँ, कांग्रेसलाई जिताउ’ अभियान सुरु हुने : आङदम्बे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In