Tuesday, June 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

‘घर–घरमा जाऊँ, कांग्रेसलाई जिताउ’ अभियान सुरु हुने : आङदम्बे

इनरुवामा कांग्रेसको प्रशिक्षण सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ११, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भण्टाबारीका युवाहरूलाई नेतृत्व विकास तालिम
107
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदम्बेले आउँदो फागुन २० गतेदेखी कांग्रेसले ‘घर–घरमा जाऊँ, कांग्रेसलाई जिताउ’ अभियान सुरु गर्ने बताएका छन् ।

नेपाली कांग्रेस इनरुवा सुनसरीको जिल्ला पार्टी कार्यालयमा आयोजित कांग्रेसको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री आङदम्बेले स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा फागुन २० गतेदेखी चैत २० गतेसम्म कांग्रेसले ‘घर–घरमा जाऊँ, कांग्रेसलाई जिताउ’ अभियान सुरु गर्ने बताएका हुन् ।

कांग्रेसको प्रशिक्षणले समग्र पार्टीको उन्नतीको निमित, नेता तथा कार्यकर्ताको बौद्धिक विकासका निमित, सांगठनिक ज्ञानलाई थप मजबुत पार्नका लागि सहयोग पुग्ने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आङदम्बेले नेपाली कांग्रेसले ऐतिहासिक नेतृत्व गर्दै आएको बताए । स्थानीय निर्वाचनको मुखमा आएका छौं उनले भने,‘ स्थानीय तहको निर्वाचनले कांग्रेसको आकार बढाउने र भविष्य कोर्नेछ ।

स्थानीय तहको निर्वाचनमा कोही कसैले पनि पार्टी हित विपरीत काम गरेको पाइएमा ‘अन द स्पोर्ट’ कार्वाही गर्नेछ । कांग्रेसका उम्मेदवारलाई हराउने गतिविधि गरेको खण्डमा पार्टीको अनुशासन समितिले ‘अन द स्पोर्ट’ कार्वाही गर्नेमा कुनै कन्जुस्याई गर्दैन् उनले भने, ‘सुनसरीमा कांग्रेसलाई बलियो बनाई सबै स्थानीय तहमा जिताउन भुमिका निर्वाह गर्नुपर्छ । नयाँ उर्जाका साथ स्थानीय तहको निर्वाचनमा बिभिन्न मुद्दाहरु लिएर जोश जागरका साथ कांग्रेस घर–घरमा आउनेछ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले वडा समिति कांग्रेसको ईटा भएकाले स्थानीय तहको निर्वाचनमा ठुलो भुमिका रहेको बताएका छन् । नेता कोइरालाले प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रशिक्षण कार्यक्रमले पार्टीको गतिविधिलाई थप मदत पुग्ने बताए । एमसीसीको बारेमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नडराउन सबैलाई उनले आग्रह गरे । प्रदेश–१ को गठवन्धनले ब्यालकमेलिङ्ग गरेको अनुभव भएको उनले बताए । उनले भने, ‘गठवन्धनलाई हुती छैन,दम छैन्, शक्ति छैन, हयाकुर हयाकुर छ ।

आइसीयुमा गइसकेको छ ,भेन्टिलेटरमा जान बाकी छ तर उनको नीती गठवन्धनको नाममा टाउँको टेकेर ढाँडमा हिर्काउने र ढन्डासो फुसकाउने गठवन्धनको नीती रहेको छ । प्रदेश–१ को गठवन्धन सरकारलाई सहयोग गर्दा गर्दै संसदको बैठक बोलाउन नसकेको उनले गुनासो गरे । प्रदेश–१ सरकारले अहिले भर्ती केन्द्रको रुपमा स्थापना भएको समेत उनले बताए । खाली भएको ठाउँमा राजनीतिक नियुक्त गर्न आनाकानी गर्ने गरेको समेत उनले आरोप लगाए ।
नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिले आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको सभापतित्वमा एक दिने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य तारामान गुरुङ, पुर्व केन्द्रिय सदस्य गुरूराज घिमिरे, केन्द्रिय सदस्य तथा निवर्तमान नेबिसंघ सभापति राजीव ढुंगाना लगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेस सुनसरीका सचिव बीरेन्द्र शाहले कार्यक्रम संचालन गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेस प्रदेश–१ का सभापति उद्धब थापा, प्रदेश–१ का प्रदेश महामन्त्री तथा महासमिति सदस्य उमेश थापा, महासमिति तथा प्रदेश सभा सदस्य मा.चन्द्र प्रसाद श्रेष्ठ, प्रदेश–१ का सांसद ज्योती सुब्बा, तरूण दल सुनसरी सभापती सिजन गुरूङ लगायत सुनसरीका वडा सभापतीहरु, नगर, प्रदेश र क्षेत्रको नेताकार्यकर्ताको सहभागिता रहेको थियोे ।

 

 

Share43Tweet27SendScan
Previous Post

नेकपा एस सुनसरीको भोक्राहा–नरसिंह ६ मा जलाल

Next Post

सुनसरी जिल्ला अदालतका वकिलहरु नेकपा एस निकट एसएलएमा आवद्ध

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post

सुनसरी जिल्ला अदालतका वकिलहरु नेकपा एस निकट एसएलएमा आवद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In