Sunday, June 22, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देउवा टिम चुकेकाले नेतृत्वमा आउन सकेन : डा अबुल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १२, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
देउवा टिम चुकेकाले नेतृत्वमा आउन सकेन : डा अबुल
233
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित भएका केन्द्रिय महाधिवेशन प्रतिनिधि डाक्टर अबुल हुसेनले देउवा टिम चुकेकोले भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पद गुमाउन पुगेको बताए ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकामा नवनिर्वाचितहरु सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै डाक्टर हुसेनले देउवा समुहको टिम चुकेकाले नेतृत्व गुमाउन पुगकोले अगामी दिनमा सर्तक भएर संगठनमा नेता तथा कार्यकर्ताहरुलाई आवद्ध गर्नुपर्ने बताएका हुन ।

भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई समुहबीच प्रतिस्पर्धाको लडाई हुँदै आएपनि सम्पन्न अधिवेशनबाट कोइराला पक्षका युवराज दाहालले सभापति पदमा निर्वाचित भएकोले डाक्टर हुसेनले आक्रोस व्यक्त गर्दै टिमको विश्वास नगुमाउन आग्रह गर्दैै आउने सन्ततिहरुले दुःख भोग्ने बताए ।

देउवा समुह र कोइराला समुहबीच प्रतिस्पर्धा रहेपनि कोइराला पक्षले सभापति सहित अन्य पदमा बिजयी भएपछि कार्यक्रमका प्रमुख अतिथि हुसेनले टिमप्रतिको विश्वास गुमेको बताए । पालिकाका ६३ जनाले टिमलाई मतदान गर्ने हस्ताक्षर गर्दा पनि टिमको सभापति देव नारायण महतोलाई ५३ मत प्राप्त भई पराजित भएको हुदाँ टिमले अन्तरघात गरेकोले आगामी दिनमा यस्ता कार्य नगर्न समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

देउवा पक्षका टिम असक्षमताका कारण नेतृत्वमा हार बेहोरेको उनले बताउँदै आउने दिनमा टिमप्रति वफादार भएर काम गर्न र पैसामा नबिक्नका लागि समेत अनुरोध गरे । भोक्राहा नरसिंह गाउँपालिकामा बहुमत हुदाँ हुँदै पनि सभापति पदमा पराजित हुनु लज्जास्पद कुरा भएको उनले बताए ।

सुनसरी क्षेत्र नम्बर–४ सँगै प्रदेश र जिल्लामा निर्वाचित भएका नेताहरुलाई बोक्ने प्रथालाई अन्त्य गरी सक्षम युवा नेतृत्ववर्गलाई अवसर प्रदान गर्नुपर्ने उनको कथन छ । कुनै पनि नेतालाई बोक्ने काम गर्नुको साट्टो आफै नेतृत्व गरी जनताको सेवामा अग्रसर हुन नेता तथा कार्यकर्ताहरु जागरुक्क हुनुपर्ने उनको कथन छ । वडा,पालिका, प्रदेश र क्षेत्र, जिल्लामा जितेका नेताहरुलाई बोक्ने काम बन्द गर्नुस् उनले भने, ‘अहिले सर्तक हुदाँ १५ औं महधिवेशनमा सक्षम नेतृत्व छनौट गर्न सहज हुनेछ ।’

भोक्राहा नरसिंह गाउँपालिकामा देउवा समुहबाट स्थानीय तहको निर्वाचनमा टिकट पाउने विश्वस्त रहेको डाक्टर हुसेनले बताउँदै टिकटका लागि आफुले खेल्ने भुमिका सदैव खेल्ने र देउवा समुहकै व्यक्तिले टिकट पाउने ठोकुवा समेत गरे । स्थानीय तहको निर्वाचनमा एकजुट भएर लाग्नुपर्ने र टिकट पाउने जोसुकैलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका पदाधिकारी सहित सदस्यहरुमा निर्वाचित भएकाहरुलाई बधाई ज्ञापन सँगै सम्मान गरिएको थियो । नवनिर्वाचितहरुलाई खादा र अबिर लगाई सम्मान गरिएको थियो ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति पदमा पराजित देव नारायण महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कायत्र्रmमका विशिष्ट अतिथि नेपाल मुस्लिम संघ प्रदेश–१ का सभापति इसराईल मंसुरी, महाधिवेशन प्रतिनिधि राधिका कटुवाल, प्रदेश सभा ४(ख) का पुर्व सभापति हारुन अन्सारी, सुनसरी क्षेत्र नम्बर–४ का सचिव जुगेश्वर यादव र पुर्व सचिव राजेन्द्र मेहता लगायतकाले सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Share93Tweet58SendScan
Previous Post

देवानगंज–३ का किसानलाई निःशुल्क कृषि समाग्री

Next Post

इनरुवामा एमसिसि विरुद्ध प्रदर्शन

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
इनरुवामा एमसिसि विरुद्ध प्रदर्शन

इनरुवामा एमसिसि विरुद्ध प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In