Saturday, July 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा अस्पतालमा अहिले रेफर होइन उपचार हुन्छ : मन्त्री यादव

इनरुवा अस्पतालका बिरामीलाई फलफुल वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवा अस्पतालमा अहिले रेफर होइन उपचार हुन्छ : मन्त्री यादव
97
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश–१ का स्वास्थ्य मन्त्री जयराम यादवले २४ औं स्वास्थ्य सेवा दिवसको अवसरमा इनरुवा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेका छन् । “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” सहित इनरुवा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

प्रदेश–१ का स्वास्थ्य मन्त्री यादवले कोरोना महामारीका समयमा स्वास्थ्यकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । स्वास्थ्य सेवा दिवसको औपचारिक उद्घाटनका क्रममा मन्त्री यादवले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीले पुर्याएको सेवा सराहनीय र प्रशंसायोग्य भएको बताएका हुन् ।

जिल्ला अस्पताल सुनसरी पुगेर मन्त्री यादवले जुम मिटिङलाई सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । जुम मिटिङ मार्फत मन्त्री यादवले प्रदेश एकका सबै स्वास्थ्य प्रमुखहरुलाई एकसाथ सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मन्त्री यादवले स्वास्थ्यकर्मीको भूमिकाको प्रशंशा गर्दै सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउन निर्देशन समेत दिएका थिए ।

जुम मिटिङ्ग सकिएपछि मन्त्री यादवले संचारकर्मीहरुसँग कुराकानी गर्दै इनरुवा अस्पतालमा आफु सामाजिक विकास मन्त्री भएको बेला गत पुस ६ गते आएकोले धेरै बेथितिहरु रहेको र अहिले सो कुराहरु धेरै सुधार आएको बताए ।

इनरुवा अस्पतालका मेसु डाक्टर देवराज घिमिरेको प्रयासले बिरामीहरुलाई रेफर नगरी उपचारको केन्द्रबिन्दु बनेको समेत उनले बताए । इनरुवा अस्पतालमा आन्तरिक कलहका कारण व्यवस्थापन बिग्रिएको उनले बताउँदै बाहिरी वातावरण पनि राम्रो नभएका कारण डाक्टरहरु आउन नचाहेका कारण इनरुवा अस्पतालमा डा.घिमिरेको अथक प्रयासपछि सुधारको बाटोमा गइरहेको बताए । इनरुवा अस्पतालमा रेफर बन्द भएको, सरसफाई राम्रो भएको र व्यवस्थापन पक्षमा सुध्रिएको मन्त्री यादवको भनाई छ ।

Tags: इनरुवा अस्पतालमा अहिले रेफर होइन उपचार हुन्छप्रदेश–१ का स्वास्थ्य मन्त्री जयराम यादवबिरामीलाई फलफुल वितरण
Share39Tweet24SendScan
Previous Post

इनरुवा इभेन्ट म्यानेजमेन्टको अध्यक्षमा संजय मेहता

Next Post

इनरुवाका युवाहरुको रोजाईमा पर्न थाल्यो नेकपा एमाले

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवाका युवाहरुको रोजाईमा पर्न थाल्यो नेकपा एमाले

इनरुवाका युवाहरुको रोजाईमा पर्न थाल्यो नेकपा एमाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, साउन २, २०८३
Sat, July 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In