Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका युवाहरुको रोजाईमा पर्न थाल्यो नेकपा एमाले

मनोजको प्रवेश भएसँगै नेकपा एमालेमा असलम र जहिरको इन्ट्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवाका युवाहरुको रोजाईमा पर्न थाल्यो नेकपा एमाले
110
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । इनरुवा–२ का युवा नेता मनोज मेहता नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेपछि इनरुवाका युवाहरु उत्साहित भएर नेकपा एमालेमा प्रवेश गर्न थालेका छन् । पुर्व कृषि राज्यमन्त्रीका छोरा मनोज मेहता नेकपा एमाले केही दिनअघि प्रवेश गरेपछि गृह जिल्ला सुनसरी पुगेर अहिले नेकपा एमालेको संगठन विस्तारमा सक्रिय भएर लागेका छन् ।

युवा नेता मेहताको पहल र प्रयासमा सोमवार विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । इनरुवा–२ का असलम खान र जहिर अलि नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । युवा नेता मेहताको कार्यशैली र लगनशिलताबाट प्रफुल्ल भएर नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा उनीहरु प्रवेश गरेका छन् ।

नेकपा एमालेको संगठनलाई बलियो बनाउनका लागि युवा नेता मेहताको प्रयासमा टोल समितिहरु समेत गठन भइरहेको छ । इनरुवा नगरपालिका सहित १० वटा वडामा नेकपा एमालेले जित हासिल गर्ने गरी संगठन विस्तार गर्न थालिएको युवा नेता मेहताले बताए ।

युवाहरुको रोजाईमा मेहता पर्न थालेपछि इनरुवाका विभिन्न वडाका युवाहरु नेकपा एमालेमा प्रवेश गर्न सुरु गरेका हुन् । सोमवार समेत युवा नेता मेहताको सक्रियतामा इनरुवा–२ मा टोल कमिटि गठन गर्दै नेकपा एमालेलाई बलियो बनाउन युवाहरुको संलग्नता आवश्यक रहेकोले नेकपा एमालेको संगठनमा आवद्ध हुन उनले आग्रह गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाएर प्रवेश गरेका मेहताले अहिले आफ्नै गृह जिल्लाको इनरुवामा नेकपा एमालेको संगठन विस्तारसँगै युवाहरुलाई प्रवेश गराउन व्यस्त भएका छन् ।नेकपा एमाले सुनसरीका सचिव पर्शुराम यादवको प्रमुख अथितिमा इनरुवा–२ का असलम खान र जहिर अलि नेकपा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरु खान र अलिलाई नेकपा एमाले सुनसरीका सचिव यादव, युवा नेता मनोज मेहता, इन्द्र पोखरेल, जितेन्द्र यादव, बाबुराम साह लगायतकाले फुलमाला र अबिर लगाएर नेकपा एमालेमा स्वागत गरेका थिए ।

इनरुवा नगरपालिकामा भ्रष्टरहित समाजको निर्माण आफु नेकपा एमालेमा प्रवेश गरेकोले आउँदो निर्वाचनबाट भ्रष्टहरुलाई हटाई नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको युवा नेता मेहताले बताए । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते घोषणा गरेकोले नेकपा एमालेलाई जिताई लालकिल्ला गाड्न सबै एकजु्ट हुन आवश्यक रहेको उनले बताए ।

Tags: असलम खान र जहिर अलिनेकपा एमाले प्रवेशयुवा नेता मनोज मेहता
Share44Tweet28SendScan
Previous Post

इनरुवा अस्पतालमा अहिले रेफर होइन उपचार हुन्छ : मन्त्री यादव

Next Post

हरिनगरमा महाशिवरात्री महोत्सव

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरमा महाशिवरात्री महोत्सव

हरिनगरमा महाशिवरात्री महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In