Sunday, November 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

माग पुरा नभए नेकपा माओवादी सडकमा आउने चेतावनी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
माग पुरा नभए नेकपा माओवादी सडकमा आउने चेतावनी
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । केही दिनयता देखी प्रारम्भिक बाल विकास केन्द्र(इसीडी)का सहयोगी कार्यकर्ताहरुको माग पुरा नभए नेकपा माओवादी केन्द्र इनरुवा नगर कमिटि सडकमा आउने चेतावनी दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र इनरुवा नगर कमिटि सुनसरीले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक बाल विकास केन्द्र(इसीडी)का सहयोगी कार्यकर्ताहरुको माग पुरा गर्न इनरुवा नगर प्रमुख एवं कार्यपालिका सदस्यहरुले भुमिका निर्वाह नगरे माग पुरा गराउन नेकपा माओवादी केन्द्र सडकमा उत्रने चेतावनी दिएको हो ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘इनरुवा नगरपालिका क्षेत्र भित्र संचालित प्रारम्भिक बाल विकास केन्द्र(इसीडी)का सहयोगी कार्यकर्ताहरुद्वारा नेपाल सरकारले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट नीति तथा कार्यक्रम मार्फत सहजकर्ताहरुको बृद्धि भएको तलब १५ हजार स्थानिय सरकार मार्फत उपलब्ध गराउने निर्णयलाई कार्यान्वयन गर्न बेवास्ता गरेकोले नेकपा माओवादी केन्द्र इनरुवा नगर कमिटिको ध्यानाकर्षण भएको छ ।Open photo

’ नौ महिनादेखी प्रारम्भिक बाल विकास केन्द्र(इसीडी)का सहयोगी कार्यकर्ताहरु तलब बृद्धिका लागि शान्तिपुर्ण आन्दोलन इनरुवा नगरपालिकाको परिसरमा पटक–पटक गर्दा पनि इनरुवा नगरपालिकाले कुनै वास्ता नगरेकाले उनीहरुको साथमा उभिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपा माओवादी केन्द्र इनरुवा नगर कमिटि सुनसरीका अध्यक्ष तोयादेवी गिरी पौदार र सचिव मो.मोख्तार आलमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,‘कोरोना महामारीबाट आक्रान्त भएको स्थितीबाट केही सहजता भएको अवस्थामा बालबालिकालाई नियमित पठनपाठन गराउनु पर्ने समयमा पठनपाठन छाड्ेर आप्mनो पारिश्रमिक प्राप्तिका लागि धर्नामा बस्नु रहन नभई बाध्यता नै हो ।’

पीडित सहजकर्ताहरुका जायज माग र मुद्दाको यथासिघ्र सम्वोधन गर्न नगर प्रमुख र कार्यपालिकाका सदस्यहरुलाई जारी प्रेस विज्ञप्ति माफर्त अनुरोध गरिएको छ । अन्यथा आन्दोलनरतसँगै सडकमा आउने र उक्त परिस्थितिबाट उत्पन्न हुने घटनाको जिम्मेवार स्वंय स्थानिय सरकार हुने समेत सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share24Tweet15SendScan
Previous Post

महिला वडासदस्यहरुले बुझाए ज्ञापन पत्र

Next Post

सुनसरीको दक्षिणवर्ती क्षेत्र विकासमा फड्को मारेको छ : मन्त्री कार्की

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
सुनसरीको दक्षिणवर्ती क्षेत्र विकासमा फड्को मारेको छ : मन्त्री कार्की

सुनसरीको दक्षिणवर्ती क्षेत्र विकासमा फड्को मारेको छ : मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In