Friday, August 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

प्रदेश स्तरीय एथेलेटिक्स प्रतियोगितामा ११ जिल्ला सहभागिता विजेताहरुलाई पुरस्कार वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २४, २०७८
in खेलकुद, समाचार, स्थानीय समाचार
सुनसरीको दक्षिणवर्ती क्षेत्र विकासमा फड्को मारेको छ : मन्त्री कार्की
71
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर माध्यमिक विद्यालय हरिनगराको खेल मैदान सम्पन्न भएको प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सहभागिहरुलाई पुरस्कार वितरण गरेका छन् । हरिनगर गाउँपालिकाको आयोजनामा सोमवार सम्पन्न भएको प्रतियोगितामा बिजेताहरुलाई सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका हुन् । तीन दिने प्रतियोगिता अन्तरगत पुरुषतर्फ १० हजार मिटर दौडमा भोजपुरका नविन तामांग प्रथम, झापाका मेघराज चामलिंग राई द्धितिय र इलामका विवेश राई तृतिय भएका छन् । त्यसैगरी महिलातर्फ १० हजार मिटर दौडमा भोजपुरकै छेम्वी माया राई प्रथम, संखुवासभाकी सुनकला राई द्धितिय र झापाकी भवानी कामती तृतिय भएका हुन् ।

त्यसैगरी पाँच हजार मिटर दौडमा पुरुषतर्फ भोजपुरका नविन तामांग प्रथम, झापाका मेघराज चामलिंग राई द्धितिय र मोरगंका अमर यादव तृतिय भएका छन् । त्यसैगरी महिलातर्फ पाँच हजार मिटर दौडमा भोजपुरकै छेम्वी माया राई प्रथम, संखुवासभाकी सुनकला राई द्धितिय र सुनसरीकी रुकमा उराँव तृतिय भएका हुन् ।
त्यसैगरी ज्यावलिंग थ्रो पुरुषतर्फ मोरगंका देवागं तामागं प्रथम, ओखलढुंगाका जीवन खड्का द्धितिय र सुनसरीका विश्व

श्रेष्ठ तृतिय भएका छन् । ज्यावलिंग थ्रो महिलातर्फ संखुवासभाकी मेनुका श्रेष्ठ प्रथम, सुनसरीकी असिता चौधरी द्धितिय र इलामकी आयुष्मा राई तृतिय भएकी हुन् । प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको थियो ।

हरिनगर गाउँपालिकाले बिभिन्न समयखण्डमा खेलकुद संचालन गर्दै आइरहेको बेला सुनसरीको दक्षिणवर्ती क्षेत्रको हरिनगर गाउँपालिकालाई खेलकुदको मार्फतबाट चिनाउने प्रयास स्वरुप प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता गरिएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा सुनसरी, मोरङ्ग, झापा, इलाम, संखुवासभा, ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, खोटाङ्ग, भोजपुर र धनकुटा जिल्लाका बालबालिकाहरु सहभागिता रहेको हरिनगर गाउँपालिकाका शिक्षा शाखाका अजित कुमार मल्लिकले जानकारी दिए ।

Share28Tweet18SendScan
Previous Post

बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Next Post

इनरुवा–५ बलाहामा संचालनमा आयो ‘दुलाल ल फर्म’

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवा–५ बलाहामा संचालनमा आयो ‘दुलाल ल फर्म’

इनरुवा–५ बलाहामा संचालनमा आयो ‘दुलाल ल फर्म’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, साउन २८, २०८३
Thu, August 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In