Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा–५ बलाहामा संचालनमा आयो ‘दुलाल ल फर्म’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा–५ बलाहामा संचालनमा आयो ‘दुलाल ल फर्म’
69
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा–५ बलाहाका निवासी तथा अधिवक्ता मणिराज दुलालले आफ्नै घरमा ‘दुलाल ल फर्म’ संचालनमा ल्याएका छन् । मंगलवार आफ्नै घरमा एक कार्यक्रमको आयोजना गरेर ‘दुलाल ल फर्म’ विधिवत उद्घाटन गरी संचालनमा ल्याएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले ‘दुलाल ल फर्म’ को नयाँ कार्यालय भवनको उद्घाटन गरेका थिए । कांग्रेस सुनसरीका सभापति भण्डारीले उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै ‘दुलाल ल फर्म’ बिश्वविद्यालय भएको बताएका छन् ।

‘दुलाल ल फर्म’ का संचालक अधिवक्ता तथा समाजसेवी मणिराज दुलालको प्रयासले न्याय क्षेत्रमा सर्वसाधारणहरुले सहजता पाउने विश्वास व्यक्त गरे । आफनै घरमा छुट्टै भवन निर्माण गरी दुलाल ल फर्म संचालन गर्नु खुशीको कुरा भएको बताएका छन् ।

प्रमुख अतिथि भण्डारीले ‘दुलाल ल फर्म’ का संचालक मणिराज दुलाल अगामी दिनमा न्यायाधिश बनेर सुनसरीका जनतालाई सेवा गर्ने मौका पाउनेमा विश्वस्त रहेको उनले बताउँदै दुलाल ल फर्ममा कानूनका विद्यार्थीहरुलाई समेत सहयोग पुग्ने बताए । फर्ममा पुस्ताकालयको पनि व्यवस्था मिलाइएको समेत उनले बताए ।

डीएलए सुनसरीका अध्यक्ष समेत रहेका मणिराज दुलालले आफ्नै घरमा नयाँ भवन निर्माण गरी जनताको सेवामा समर्पित रहेकोले आगामी दिनमा फर्मबाट सेवा प्रवाह गर्ने समेत बताइएको छ ।

‘दुलाल ल फर्म’ नयाँ कार्यालय भवन उदघाटन कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सदस्यहरु ओम थापा र बालसुधार परियार, सुनसरी क्षेत्र नम्बर २ का सभापति लीलामणि सुवेदी , अधिवक्ताहरु लखन यादव, किशोर चौधरी, शम्भु भट्टराई, नेपाली कांग्रेसकी नेतृ बविता सुवेदी कोइराला , समाजसेवीहरु गनराज भट्टराई, राजन दाहाल, श्याम हरि भट्टराई, मोहि नारायण चौधरी, संचारकर्मीहरु कृष्ण भट्टराई जुनेली र टोमराज मेहता लगायतकाले शुभकामना व्यक्त गरेका थिए । युवा नेता अनिल पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।

Share28Tweet17SendScan
Previous Post

प्रदेश स्तरीय एथेलेटिक्स प्रतियोगितामा ११ जिल्ला सहभागिता विजेताहरुलाई पुरस्कार वितरण

Next Post

वराहक्षेत्रमा कांग्रेसका नेता सेवामुखी बन्दै

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
वराहक्षेत्रमा कांग्रेसका नेता सेवामुखी बन्दै

वराहक्षेत्रमा कांग्रेसका नेता सेवामुखी बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In