Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर माविमा कर्वड हल निर्माण हुन्छ: अध्यक्ष अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर माविमा कर्वड हल निर्माण हुन्छ: अध्यक्ष अन्सारी
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले हरिनगर माध्यमिक विद्यालयको खेल मैदानमा कर्वड हल निर्माण हुने बताएका छन् । हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले संचारकर्मीहरुसँग कुराकानी गर्दै पालिकाको पायक पर्ने हरिनगर माविको खेल मैदानमा कर्वड हल निर्माण हुने बताएका हुन् ।

हरिनगर मावि हरिनगरामा खेल मैदान भएको ठाउँलाई स्त्तरोन्नित गर्दै कर्वड हल भवनको डीपीआर हुने कार्य जारी रहेकोले संघीय सरकार र बिदेशी संस्थाको सहयोग तथा हरिनगर गाउँपालिकाको सहकार्यमा कर्वड हल निर्माण हुने प्रक्रिया सुरु भएको उनले बताए ।
हरिनगर–४ स्थित हरिनगर माध्यमिक विद्यालयको खेल मैदान जिर्ण अवस्थामा रहेकोले पालिकाले मध्यनजर गर्दै कर्वड हल निर्माणका लागि आफुले पहल गरिरहेको बताउँदै बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि कर्वड हलले मदत पग्ने समेत उनले बताए ।

हरिनगर गाउँपालिकाले विकासमा फड्को मारेकोले शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार विकासमा समेत भुमिका निर्वाह गर्दै आएकोले खेलमैदानमा कर्वड हल निर्माण गरी सुनसरीको दक्षिणी भेगको पहिचानलाई कायम गर्न आफु काम सुरु गरेको अध्यक्ष अन्सारीको भनाई छ ।

सुनसरीको दक्षिणवर्ती क्षेत्रमा खेलकुदलाई प्राथमिकता दिएर काम कसैले पनि अगाडी नबढाएकोले हरिनगर गाउँपालिकाले सबै क्षेत्रमा ध्यान दिएर कर्वड हल निर्माण गर्ने तयारीमा जुटेको उनले बताए । उनले भने, ‘हरिनगर गाउँपालिकालाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तरराष्ट्रिय जगतमा चिनाउने प्रयास गर्छु । प्रत्येक वर्ष हरिनगर गाउँपालिकाभित्र रहेका सामुदायिक, निजी, धार्मिक र गुठी विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेलकुद माफर्त शारीरिक विकासमा ध्यान पुर्याएको छु ।’ भौतिक पुर्वाधार विकासले मात्र नभई खेलकुदले पनि पालिकाको गौरव बढ्ने भएकाले बिभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको छु, ‘उनले भने ।’

हरिनगर माविमा हर्वड हल निर्माण भएपछि राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताले पालिकाको पहिचान र गौरव बढ्ने उनले बताउँदै स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्दै पालिकाले खेलाडी उत्पादन समेत गर्ने बताए । स्थानीय खेलाडीहरुले आ–आफनो प्रतिभा देखाएर राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागि हुने मौका पाउने र रोजगारको मार्फत आफनो जीविको पार्जन गर्न सहज हुने अध्यक्ष अन्सारीले बताए ।

कर्वड हल निर्माण भएपछि हरिनगरा बजारका व्यापारीहरुको समेत आय स्तरमा बृद्धि हुने भएकाले सुनसरीको दक्षिणवर्ती क्षेत्रको शान र मर्यादा मुलुकभर बढ्ने उनले बताए । हरिनगर गाउँपालिका तथा आसपास क्षेत्रका खेल क्षेत्रमा रुची राख्ने युवाहरुले खेलकुद क्षेत्रलाई व्यवसायिक बनाई रोजगार सिर्जना गर्ने अवसर समेत भएकाले आउने दिनमा तयारीमा जुटनुपर्ने उनको कथन छ ।

कर्वड हल निर्माणका लागि सरकारले स्वीकृती गरिसेकेकोले चाँडो भन्दा चाडो निर्माण निर्माण प्रक्रिया सुरु गर्नेछ । खेलकुद मैदान नभएका कारण बालबालिका र युवाहरुलाई समस्या भएकोलाई पालिकाले मध्यनजर गर्दै कवर्ड हलको अवधारणा ल्याई निर्माण प्रक्रिया सुरु गर्ने तयारीमा समेत जुटेको छ । खेलकुदको माध्यमबाट शान्ति, समृद्धिका लागि समेत मदत पुग्नेछ ।

Share18Tweet12SendScan
Previous Post

वराहक्षेत्रमा कांग्रेसका नेता सेवामुखी बन्दै

Next Post

कोशीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
कोशीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कोशीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन २५, २०८२
Mon, March 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In