Saturday, August 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

रामदुलारीलाई उपचार गर्न भरतपुर पठाइयो 

उपचारमा सहयोग गरीदिन अपिल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
रामदुलारीलाई उपचार गर्न भरतपुर पठाइयो 
80
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर–३ का सुखिलाल मण्डलको १० वर्षीया छोरी रामदुलारी मण्डललाई उपचार गर्न भरतपुर पठाइएको छ । १० वर्षिया बालिका मण्डलको घुडामा चोट लागी टयुमरको संकेत देखेपछि इनरुवा–२ का युवा नेता दिलिप चन साहुको सहयोगमा एम्बुलेन्स व्यवस्था गरी उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पठाइएको हो ।

इनरुवा–३ खोला किनारामा घर बनाई बसोवास गर्दै आएका सुखिलाल मण्डल सुकुम्वासी हुन् । मण्डल आर्थिक अवस्था कमजोर भएका कारण छोरीको उपचार नगराई घरमै राखेको सुनेर युवा नेता साहुले उपचारको प्रवन्ध मिलाएर भरतपुर पठाएका छन् ।

युवा नेता साहुले एम्बुलेन्सको व्यवस्था गरी नगद २५ हजार आर्थिक सहयोग जुटाएर १० वर्षीया बालिका रामदुलारीलाई उपचार गर्न भरतपुर क्यान्सर अस्पताल पठाइएको र उपचारमा लाग्ने खर्चका लागि आर्थिक सहयोग संकलन गरी सहयोग गर्ने बताएका छन् । साहुले आर्थिक संकलन कार्यमा जुटेको र उपचारमा लाग्ने सम्पुर्ण खर्चको व्यवस्था मिलाइरहेको बताए ।

‘सेवा नै धर्म’ हो उनले भने,‘बालिकालाई आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको थियो, त्यसैले आफुले पहल गरेर आर्थिक सहयोग गरी उपचारका लागि भरतपुर पठाएका छौं ।’ उपचारको अभावले घरमा छटपटाइरहेको अवस्थामा आफु लगायत युवाहरुले आर्थिक सहयोग जुटाई तत्काल उपचारका लागि पठाएको र उपचारमा लाग्ने खर्चको जोहो गरिरहेको छु ।’

१० वर्षिया बालिकाको उपचारमा सहयोगी हातहरुलाई समेत उनले आग्रह गरेका छन् । बालिकाको जीवन रक्षाका लागि आफुहरुले सहयोग गरेको र सहयोग गर्ने इच्छुक व्यक्तिहरुले पनि आर्थिक सहयोग गरी उपचारमा हातैमालो गरिदिनका लागि युवा नेता साहुले अनुरोध समेत गरेका छन् ।

Share32Tweet20SendScan
Previous Post

कोशीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Next Post

सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, साउन ३०, २०८३
Sat, August 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In