Monday, June 23, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरे इनरुवाका अख्तर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरे इनरुवाका अख्तर
134
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसमा परित्याग गरी इनरुवा–२ का अख्तर खान नेकपा एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा आवद्ध रहेका खान बुधवार साँझ नेकपा एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका युवा नेता मनोज मेहताको नेतृत्वमा इनरुवा–२ का अख्तर खान नेकपा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले सुनसरीले पार्टी प्रवेश गराउने अभियान अन्तरगत बुधवार साँझ इनरुवा–२ का युवा खानलाई प्रवेश गराएका हुन् । नेपाली कांग्रेस इनरुवा–२ का क्षेत्र प्रतिनिधि समेत रहेका खानले एक्कासी नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको जनाएका छन् ।

नेकपा एमालेको संगठन विस्तारमा लागेका युवा नेता मनोज मेहताले इनरुवा नगरपालिकाको १० वटै वडामा पार्टीको संगठनलाई सुदृढिकरण अभियानलाई जारी राख्दै युवाहरुलाई नेकपा एमालेमा प्रवेश गराउने कार्यलाई निरन्तरता दिदै आएका हुन् ।

२०७९ बैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा भएकाले चुनावलाई लक्षित गर्दै नेकपा एमालेका युवा नेता मनोज मेहताले टोल समिति विस्तारसँगै पार्टी प्रवेश गराउने कार्यलाई निरन्तरता दिदै नेकपा एमालेको संगठनलाई मजबुत बनाउने कार्यमा जुटेको बताएका छन् ।

इनरुवा–२ का अख्तर खानलाई नेकपा एमालेमा प्रवेश गराई अबिर र माला लगाई पार्टीमा स्वागत गरेका छन् । युवा नेता मेहताले नवप्रवेशी खानलाई पार्टीमा अबिर र माला लगाएर स्वागत गरेका हुन् । नेकपा एमाले सुनसरीका सदस्य बिश्वनाथ ठाकुर, नेपाल निजामति कर्मचारी संगठनका चिनेश्वर मेहता, नेकपा एमालेका नेता जितेन्द्र यादव लगायतकाले नवप्रवेशी खानलाई अबिर लगाएर स्वागत गरेका थिए ।

 

Share54Tweet34SendScan
Previous Post

‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियान सुनसरीमा सुरु

Next Post

‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सम्वन्धी अन्तरक्रिया

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सम्वन्धी अन्तरक्रिया

‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सम्वन्धी अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार ९, २०८२
Mon, June 23, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In