Monday, April 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ मा २१ जनालाई सदस्यमा मनोनित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ मा २१ जनालाई सदस्यमा मनोनित
97
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को कार्यसमितिको बसेको बैठकले २१ जनालाई मनोनित गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को बिहीवार बसेको बैठकले सुनसरी क्षेत्र नम्बर ४ का २१ जनालाई मनोनित गरेको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर–४ को सभापति पदमा ऐयुव अन्सारीसँग पराजित भएका भोक्राहा नरसिंह–२ का जमिल अख्तर आजाद मियाँलाई नेपाली कांग्रेसको विद्यान अनुसार क्षेत्रीय कार्यसमितिको बैठकले सदस्य पदमा मनोनयन गरेको छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीको सभापतित्वमा बसेको बैठकले उपबिजेता अख्तर मियाँलाई मनोनयन र अरुलाई क्षेत्रीय सदस्यमा मनोनित गरेका छन् ।

सो बैठकले बराहक्षेत्र ७ का दिब्यश्वरी प्रसाई, बराहक्षेत्र ६ की दुर्गा देवी खरेल, इनरुवा ८ की लक्ष्मी दाहाल, इनरुवा ३ की सुशिला थापा बस्नेत, इनरुवा ३ की बिन्दु बराल, बराहक्षेत्र– ६ की कल्पना कार्की, भोक्राहा नरसिंह–४ का हाजी इसराईल मंसुरी, हरिनगर ५ बसन्तपुरका पुर्णराज यादव, इनरुवा ८ की मिरा देवी मण्डल, इनरुवा ३ का धिरज भट्टराई, इनरुवा ३ का विश्व ढुगांना, कोशी–७ का भागेश्वर यादव, रामधुनी–४ का मनेश चौधरी, भोक्राहा नरसिंह–४ की ममता कुमारी उराँव, हरिनगर–५ का हिरालाल मेहता, कोशी–८ का उसमान मंसुरी, इनरुवा ८ का तारकेश्वर मण्डल, कोशी–२ बाबुनन्द यादव, इनरुवा–८ का चेत बहादुर कार्की(बाबुराम), इनरुवा–३ की जमुना गौतम पोखरेल, भोक्राहा नरसिंह–७ की अन्जु मेहतालाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को क्षेत्रीय कार्य समितिको सदस्यमा मनोनित गरिएको क्षेत्रीय सचिव जुगेश्वर यादवले जानकारी दिएका छन् ।

Share39Tweet24SendScan
Previous Post

कोशीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

Next Post

इनरुवा नगरपालिका–१० मा कांग्रेसबाट तीनजना वडाध्यक्षका दावेदार

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवा नगरपालिका–१० मा कांग्रेसबाट तीनजना वडाध्यक्षका दावेदार

इनरुवा नगरपालिका–१० मा कांग्रेसबाट तीनजना वडाध्यक्षका दावेदार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In