Saturday, May 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस पार्टीलाई लोकप्रिय र शक्तिशाली बनाउनुपर्छ : मन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेस पार्टीलाई लोकप्रिय र शक्तिशाली बनाउनुपर्छ : मन्त्री कार्की
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली कांग्रेस पार्टीलाई लोकप्रिय र शक्तिशाली बनाउनु पर्ने बताएका छन् ।सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–३ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै सञ्चारमन्त्री कार्कीले यसो बताएका हुन् ।

नेपाल सरकारले २०७९ साल बैशाख ३० गते स्थानिय निर्वाचनको मिति घोषणा गरेको हुदाँ नेपाली कांग्रेसलाई बिजयी बनाउनुपर्ने उनले बताए । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बिजयी बनाएर मुलुकमा पार्टीलाई शक्तिशाली बनाउनु पर्ने उनले बताए ।

सुनसरीको १२ वटै स्थानिय तहमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने उनले जोड दिदै बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनबाट नेपाली कांग्रेस पार्टी शक्तिशाली र मजबुत बनाउनका लागि एकजुट हुनुपर्ने मन्त्री कार्कीको भनाई छ । सुनसरी सहित मुलुकभर नेपाली कांग्रेसको विकल्प नरहेको मन्त्री कार्कीले बताउँदै नेपाली कांग्रेसलाई स्थानिय तहको निर्वाचनमा कांग्रेसलाई बहुमतको साथ विजयी गराउनुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हुदाँ नेपाली जनताको भावना र अधिकारलाई संरक्षण गरेको उनले बताए । देशलाई समृद्धिको दिशातर्फ अगाडी बढाउने र आउने पुस्तालाई धनी बनाउने अभिलाषा रहेको उनले बताए । नेपाली कांग्रेसलाई स्थानिय तहको निर्वाचनबाट लोकप्रिय ,शक्तिशाली र सबैभन्दा ठुलो पार्टी बनाउन आवश्यक रहेको मन्त्री कार्कीको भनाई छ ।

नेपाली कांग्रेस पार्टी लोकप्रिय, शक्तिशाली र सबैभन्दा ठुलो पार्टी बनाएर आउने दश वर्षभित्र गरिबी र बेरोजगारी निवारणतर्फ अग्रसर हुने उनको कथन छ । नेपाली कांग्रेस पार्टीलाई स्थानिय, प्रदेश र संघीयमा जिताउने अभिभारा सबैको काँधमा रहेको हुदाँ पुरा गर्ने दायित्व हामी सबैको हो उनले भने, ‘नेपाली कांग्रेसलाई जिताउनुपर्छ । स्थानिय तहको निर्वाचनमो मिति नजिकिदै गएकोले जनताको घर–घरमा पुगेर कांग्रेसले गरेको विकासका बारेमा बताउनुपर्छ ।’

Share24Tweet15SendScan
Previous Post

हरिनगर–३ का वडाध्यक्ष मेहता सहित दुई सय भन्दा बढी कांग्रेसमा प्रवेश

Next Post

एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In