Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनीयम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) परियोजना विकास परियोजना भएको बताउनुभयो ।

नेपाली काङग्रेस क्षेत्र नम्वर ४ सुनसरीले कोसी गाउँपालिकामा आयोजना गरेको ‘घर घर जाऔं काङग्रेस जिताऔं’ अभियान कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

उहाँले एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रममा कुनै किसिमको सत्यता नभएका कारणले त्यसको पछि नलाग्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यो परियोजना केवल विकास परियोजना भएको र यसमा आउने अनुदान रकमबाट पूर्वाधार विकास, सडक र विद्युतको ट्रान्समिसनलाइन विस्तारमा खर्च हुने भएकाले यो केवल विकास परियोजना मात्र भएको मन्त्री कार्कीले बताउनुभयो ।

एमसीसी परियोजनाबाट ७७ किलो मिटर अन्तराष्ट्रि स्तरको बाटो निर्माण गर्ने यसको लक्ष्य रहेको मन्त्री कार्कीले बताउनुभयो । गरिवि निवारण गरेर देशलाई समृद्धिको दिशा तर्फ अग्रसर गराउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।

एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रममा कुनै किसिमको सत्यता नभएको बताउनुहुदै यो परियोजनाले गरिवि निवारण, वेरोजगारी अन्त गरेर ५ बर्ष भित्रमा देशलाई दिगो आर्थिक विकास तर्फ उन्मुख गराउनका लागि महत्पूर्ण भुमिका निर्वाह गर्ने मन्त्री कार्कीले बताउनुभयो ।

एमसीसीका कारणले अमेरीकन सेना आउन भने भ्रममा कुनै किसिमिको सत्यता नभएको बताउनुहुदै यसले मुलुकको समृद्धिका लागि ढोका खोल्ने कार्य गरेको बताउनुभयो । मन्त्री कार्कीले एमसीसी परियोजना मुलुक, नेपाली जनता र राष्ट्रिको हितमा रहेको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा संघीय सांसद सिताराम मेहता, नेपाली काङग्रेसका सुनसरी सभापति केदार भण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौत्तम पोखरेल, कोसी गाउँपाकिलका सभापति ऐयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादव, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, देवानगन्ज गाउँपालिकाका अध्यक्ष लालिप्रसाद मेहता लगायतको सहभागीता रहेको छ ।
कार्यक्रममा बिभिन्न पार्टी परित्या गरेर सयौ नेता तथा कार्यकर्ताहरुले नेपाली काङग्रेसमा प्रवेस गरेका थिए ।

Share25Tweet16SendScan
Previous Post

कांग्रेस पार्टीलाई लोकप्रिय र शक्तिशाली बनाउनुपर्छ : मन्त्री कार्की

Next Post

नेविसंघ इनरुवाद्वारा क्याम्पसलाई सामाग्री

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
नेविसंघ इनरुवाद्वारा क्याम्पसलाई सामाग्री

नेविसंघ इनरुवाद्वारा क्याम्पसलाई सामाग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In