Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

स्थानिय तहका उप–प्रमुख र उपाध्यक्षहरुलाई सम्मान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
स्थानिय तहका उप–प्रमुख र उपाध्यक्षहरुलाई सम्मान
83
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीका १२ वटा स्थानिय तहका पालिकाहरुका उपप्रमुख तथा उपाध्यक्षहरुलाई सम्मान गरिएको छ । सुनसरीको इनरुवामा आयोजित बालविवाह विरुद्ध अन्तरपुस्ता सम्वाद कार्यक्रममा उपप्रमुख र उपाध्यक्षहरुलाई सम्मान गरिएको हो ।

मंगलबार इनरुवा–४ मा रहेको स्टार होटलमा सुनसरी जिल्लाको स्थानिय तहका उप–प्रमुख र उपाध्यक्षहरुलाई सम्मान तथा बाल विवाह विरुद्ध अन्तरपुस्ता सम्वाद कार्यक्रम सम्पन्न भएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग र साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको कार्यक्रम अधिकृत दयालाल चौधरीले जानकारी दिएका छन् ।

साझा सवालका लागि साझा मञ्च (कोकन) को १२ औं स्थापना दिवसको अवसरमा सुनसरीका १२ वटै स्थानिय तहका उप–प्रमुख र उपाध्यक्षहरुलाई सम्मान गरिएको र बाल विवाह विरुद्ध अन्तरपुस्ता सम्वाद कार्यक्रम समेत सम्पन्न भएको आयोजना गरेको थियो ।

कार्यक्रममा इटहरी उप–महानगरपामलिका, इनरुवा नगरपालिका,दुहबी नगरपालिका, ,बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका,कोशी गाउँपालिका,भोक्राहा नरसिंह गाउँपालिका,बर्जु गाउँपालिकाा,गढी गाउँपालिका,हरिनगर गाउँपालिका,देवानगंज गाउपालिकाका उप–प्रमुख तथा उपाध्यक्षहरुलाई कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं–१ का उपसभामुख सरस्वती पोखरेलले सम्मान–पत्र प्रदान गरी सम्मान गरेकी थिईन् ।

कार्यक्रममा मानव बेचबिखन,बाल विवाह,लगायतका कुरामा अधिकारकर्मिहरुसंग सम्वाद समेत गरेको थियो । अधिकारकर्मिहरुले काम गर्न जाँदा आएका समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा प्रष्ट पारेका थिए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि सरस्वती पोखरेल(शारदा)ले आउँदो स्थानीय तहको निर्वाचनमा महिलाले ३३ प्रतिसत नगर प्रमुख,वडा अध्यक्षको पदमा दावी गरी जित हात पार्नमा जोड दिएकी थिइन् ।

कार्यक्रममा पत्रकार जयकृष्ण यादवले मन्तव्य राख्दै आउँदो स्थानीय तहको निवार्चनमा उप–प्रमुखहरुले नगर प्रमुखको पदमा दावी गर्न जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं–१ का उप–सभामुख सरस्वती पोखरेलल,अतिथि कोषराज न्यौपाने,रिमझिम भगत,पुनम मेहता,अनिता देवी यादव,सुनिता दाहाल,लक्ष्मी गौतम लगायतको सहभागिता रहेको थियो ।

साझा सवालका लागि साझा मञ्च (कोकन) की अध्यक्ष मन्जिता उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम हेमन्तराज पौडेलले संचालन गरेका थिए ।

Share33Tweet21SendScan
Previous Post

नेविसंघ इनरुवाद्वारा क्याम्पसलाई सामाग्री

Next Post

विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राप्रपामा प्रवेश

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राप्रपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राप्रपामा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In