Monday, August 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राप्रपामा प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १८, २०७८
in Uncategorized
विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राप्रपामा प्रवेश
70
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवामा विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) म प्रवेश गरेका छन् ।
शुक्रबार इनरुवा–२ मा रहेको राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका हुन् । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति सुनसरीले आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले अबिर तथा खादा ओढाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा नेपाल सदभावना पार्टी प्रदेश नं–१ का अध्यक्ष चन्देश्वर चौधरी,सनातन सनातन धर्म संरक्षम मञ्चका कार्यवाहक अध्यक्ष राजेश यादव,सतेन्द्र आर्य,संजय यादव लगायत अन्य पन्ध्र जनाले राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)मा प्रवेश गरेका हुन् । कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपाका प्रवक्ता ज्ञानेन्द्र साही लगायतको उपस्थिति रहेको थियो ।

Share28Tweet18SendScan
Previous Post

स्थानिय तहका उप–प्रमुख र उपाध्यक्षहरुलाई सम्मान

Next Post

पालिकाले सहकारीका लागि बजेट बिनियोजन गरेको छैन् : इसराईल

Related Posts

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
Uncategorized

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

इलाम । इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई...

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै
Uncategorized

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

by सुनसरी अनलाइन
साउन ११, २०८१
0

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका...

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०

चैत्र १९, २०७९
आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

असार २२, २०७९
Next Post
पालिकाले सहकारीका लागि बजेट बिनियोजन गरेको छैन् : इसराईल

पालिकाले सहकारीका लागि बजेट बिनियोजन गरेको छैन् : इसराईल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, भदौ ७, २०८३
Sun, August 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In