Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

भोक्राहा नरसिंह १ को वडाध्यक्षमा राजेशको दावेदारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २४, २०७८
in समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह १ को वडाध्यक्षमा राजेशको दावेदारी
90
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को वडाध्यक्ष पदमा राजेश मेहताको दावेदारी रहेको छ । नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह १ का वडाध्यक्षका प्रवल दावेदारका रुपमा मेहता प्रस्तुत भएका हुन् ।

आउँदो स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका १ मा मेहता युवाहरुको चाहना अनुसार वडाध्यक्ष पदका आकांक्षीका रुपमा देखिएका हुन् । मेहता नेपाल विधार्थी संघको राजनीतिकदेखी कांग्रेस पार्टीको संगठन विस्तार र मजबुतका लागि काम गर्दै आइरहेका छन् ।

राजनीतिबाट जनताको सेवा गर्ने प्रमुख उद्देश्यका साथ वडाध्यक्ष पदका प्रमुख दावेदारका रुपमा प्रस्तुत भएका हुन् । मेहताले नेपाली कांग्रेस पार्टीको संगठन निर्माणदेखी सुदृढिकरण अभियानसम्म मेहनत गरेर कांग्रेसलाई जिवित राख्ने काम गरेका छन् ।नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह १ मा धेरै आकांक्षीहरु भएपनि मेहता असल नेतृत्वकर्ताको रुपमा चिनिन्छ ।

पार्टीको काम पनि इमान्दारिताका साथ निर्वाह गर्ने र संगठन निर्माणमा पनि अहम भुमिका निर्वाह गर्न सिपालु युवाका रुपमा समेत पहिचान बनाएका मेहता आउँदो स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवार भएकाले पार्टी नेतृत्व गर्नेहरुले उनलाई टिकट दिए उनको जित पक्का पक्की रहेको युवाहरुको कथन छ ।

भोक्राहा नरसिंह १ का युवा राजेश मेहता कर्मठ, योग्य, दक्ष र इमान्दार,जुझारु युवाका रुपमा समाजमा स्थापित गरेका छन् । युवाहरुको चाहनालाई उनले कदर गर्दै आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनलाई टिकट दिनुपर्ने युवाहरुले जोडदार माग समेत गरेका छन् ।

 

Share36Tweet23SendScan
Previous Post

भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्ष पदमा राजेन्द्रको चर्चा

Next Post

इनरुवामा कस्टम हायरिङ सेवा केन्द्रको समुद्घाटन

Related Posts

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी
FEATURE

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार विहान १ बजे सकिएको पदाधिकारीतर्फको मतगणनाको...

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल
FEATURE

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

कुमोद अधिकारी बिराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एंव प्रहरी उपरीक्षक सरोज पौडेल र...

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
Next Post
इनरुवामा कस्टम हायरिङ सेवा केन्द्रको समुद्घाटन

इनरुवामा कस्टम हायरिङ सेवा केन्द्रको समुद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी
FEATURE

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार विहान १ बजे सकिएको पदाधिकारीतर्फको मतगणनाको...

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In