Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीका इनरुवाका नगर प्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी सुप्रवल जनसेवा श्री का मान पदवीबाट सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीका इनरुवाका नगर प्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी सुप्रवल जनसेवा श्री का मान पदवीबाट सम्मानित
137
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । असोज ३ गते संविधान दिवसका अवसरमा नेपाल सरकारले घोषणा गरिएको सुप्रवल जनसेवा श्री मान पदवी आज सुनसरीको दुई पालिकाका प्रमुखहरु सम्मानित भएका छन् ।

इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सुप्रवाल जनसेवा श्री मान पदवी सहित बिभुषित भएका हुन् । सुनसरीको इनरुवा नगरपालिका र हरिनगर गाउँपालिकाले गरेको विकास निर्माणको उच्च मुल्यांकन गर्दै नेपाल सरकारले उनीहरुलाई बिभुषित गरेका हुन् ।

सुनसरीको इनरुवा नगरपालिकाका नगर प्रमुख मेहता र हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारी लोकप्रिय नेताका रुपमा परिचित छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमका बीच सुप्रवल जनसेवा श्री पदक प्रदान गरी उनीहरुलाई विभुषित गरेको हो ।

नेपाल सरकारले संघिय लोकतान्त्रिक गणतन्त्रको पहिलो स्थानीय सरकारको रुपमा रहेको हरिनगर गाउँपालिका र इनरुवा नगरपालिकाका पहिलो जननिर्वाचित अध्यक्ष अन्सारी तथा नगर प्रमुख मेहताले विकास निर्माणमा उदाहरणीय काम गरेको मुल्यांकन गर्दै नेपाल सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा सो मान पदवी घोषणा गरेपनि आज नयाँ वर्ष २०७९ को अवसरमा बिभुषित गरिएको जनाएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले दुर्गम क्षेत्र खास गरि भारतको सिमा सँग जोडिएका गाउँघर वस्ती सम्म जोडने सडकहरुलाई वहुवर्षिय गौरवशाली योजना संचालन गरी अस्फाल्ड प्रविधिको कालोपत्रे काम , दुर्गम क्षेत्रका जनताको कृषि , स्वास्थ्य र शिक्षामा पहुँच , शान्ति सरक्षामा व्यापक सुधार लगायतका नमुना कार्यहरु गरेका कारणले राज्यले वहाँको कामको मुल्याँकन गर्दै सुप्रवल जनसेवा श्री पदकबाट विभुषित गरेको हो ।

यसै गरि सुनसरीका सदरमुकाम समेत रहेका इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताको विकासमा मारेको फडकोको उचित मुल्याँकन गर्दै मेहतालाई पनि सुप्रवल जनसेवा श्री पदकबाट विभुषित गरेका छन् । इनरुवा नगर प्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारीले सुनसरी सहित मुलुकमा पहिचान स्थापति गरेसँगै इतिहास कायम गरेको बुद्धिजिविहरुको भनाई छ ।

सुनसरीमा कैयौ वर्षपछि सुनसरीका दुई विकासप्रेमी नेताहरुले जनताले चाहेको जस्तो विकास गरेर मुलुकमा पहिचान कायम गरेका हुनाले राज्यले मान पदवी सहित उनीहरुलाई सम्मानित गरिएको छ । सुनसरीका १२ वटा स्थानीय तहहरु मध्ये इनरुवाका प्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारीले सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित भएपछि सो क्षेत्रको मान मर्यादा र शान बढेको बुझिएको छ ।

यता हरिनगरका अध्यक्ष अन्सारीले हरिनगर गाउँबासीको सदभावले ठुलो उपलब्धि पाएको बताएका छन् । सुप्रवल जनसेवा श्री पदकबाट बिभुषित भएपछि उनी खुशी हुँदै हरिनगरबासीले देखाएको सदभाव, साथ र सहयोगले आफुले मान पदवीबाट सम्मानित भएकाले हरिनगबासीको गौरवको कुरा भएको उनले बताएका छन् ।

Share55Tweet34SendScan
Previous Post

इनरुवामा कस्टम हायरिङ सेवा केन्द्रको समुद्घाटन

Next Post

सुनसरी ४ मा गठवन्धन नगर्न आग्रह : डा अबुल

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी ४ मा गठवन्धन नगर्न आग्रह : डा अबुल

सुनसरी ४ मा गठवन्धन नगर्न आग्रह : डा अबुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In