Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसबाट इनरुवा मेयरका लागि भण्डारीले गरे मनोनयन दर्ता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १२, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसबाट इनरुवा मेयरका लागि भण्डारीले गरे मनोनयन दर्ता
77
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसबाट टिकट पाएर इनरुवा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले आज मनोनयन दर्ता गराएका छन् । स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भण्डारीले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट टिकट पाएर उपमेयरमा बिनिता मेहताले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका युवा नेता योगेन्द्र प्रसाद मेहताको श्रीमति हुन् बिनिता मेहता । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा इनरुवा नगर सभापतिमा पराजित भएका योगेन्द्र प्रसाद मेहताले आप्mनो श्रीमतिलाई स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट इनरुवा नगरपालिकाको उपमेयरको टिकट दिलाउन सफल भएका छन् । आज मुख्य निर्वाचन कार्यालयमा मेहताले उपमेयर पदमा मनोननय दर्ता गराएकी छिन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट इनरुवा–१ को वडाध्यक्ष पदमा प्रमोद पोखरेल, इनरुवा–२ बाट रन्जेश भट्टराई, इनरुवा–३ मा रोशन कुमार खड्का, इनरुवा–४ मा जितेन्द्र यादव, इनरुवा–५ मा अनिल पोखरेल, इनरुवा–६ मा सुमन थापा, इनरुवा–७ मा हिक्मत सिंह, इनरुवा–८ मा रविन्द्र मण्डल, इनरुवा–९ मा कृष्णप्रसाद मेहता र इनरुवा–१० मा डाक्टर खलिल अख्तर मियाँले वडाध्यक्ष पदको टिकट पाएर मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसले इनरुवा नगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुमा युवाहरुको बढी सहभागिता गराएर टिकट उपलब्ध गराएका छन् । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरी कांग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन मतदाताहरुलाई मेयर पदका उम्मेदवार भण्डारीले अनुरोध गरेका छन् ।

Share31Tweet19SendScan
Previous Post

काँग्रेसबाट ऐयुबको टिकट खोसियो, डा. खलिल बने उम्मेदवार

Next Post

इनरुवा न.पा.को उपमेयरमा विनिता दाहालको स्वतन्त्र उम्मेदवारी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवा न.पा.को उपमेयरमा विनिता दाहालको स्वतन्त्र उम्मेदवारी

इनरुवा न.पा.को उपमेयरमा विनिता दाहालको स्वतन्त्र उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In