Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा न.पा.को उपमेयरमा विनिता दाहालको स्वतन्त्र उम्मेदवारी

इनरुवा ५ वडाध्यक्षमा अन्जनी, वडा नं. ३ वडाध्यक्षमा सितोष र वडा नं. २ वडाध्यक्षमा बबिता बने बागी उम्मेदवार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १२, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा न.पा.को उपमेयरमा विनिता दाहालको स्वतन्त्र उम्मेदवारी
86
SHARES
Share on FacebookShare on Twitter

इनरुवा  । नेपाली कांग्रेसबाट उपमेयरको दावी गर्दै आएकी विनिता दाहालले पार्टीबाट टिकट नपाएपनि अन्ततः उपमेयर पदमा बागी उम्मेदवारी दिएकी छिन् ।

नेपाली कांग्रेसले विनिता कुमारी मेहतालाई आफ्नो आधिकारिक उपमेयरको उम्मेदवार घोषणा गरेपछि दाहालले आफ्नो बागी उम्मेदवारी दर्ता गराएकी हुन ।

त्यसैगरी इनरुवा वडा नं. ५ का निवर्तमान वडाध्यक्ष अन्जनी कुमार पोखरेलले पनि नेकपा एमालेले आफ्नो वडाध्यक्ष पदमा गोपी ढकालको नाम घोषणा गरेपछि बागी उम्मेदवारी दर्ता गराएका छन् । वडा नं. ५ को वडाकमिटीले उम्मेदवारी घोषणामा चित्त नबुझेको भन्दै राजीनामा गरेपछि अन्जनी कुमार पोखरेलले स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

यसैगरी नेपाली कांग्रेसबाट यसअघिको स्थानीय निर्वाचनमा वडा नं. ३ मा झिनो मतले वडाध्यक्ष पदमा पराजित भएका सितोष पोखरेलले समेत पार्टी निर्णयको वेवास्ता गर्दै वडाध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट अघिल्लो दिनसम्म वडाध्यक्ष पदमा उनकै नाम आए पनि अन्तिम समयमा पार्टीले रोशन खडाकालाई वडा नं. ३ को वडाध्यक्ष पदका लागि घोषणा गरेको थियो ।
पोखरेलको मनोनयन दर्ता गराउन सो वडाका सैयौं स्थानीय मतदाताहरु उनको साथमा मनोनयन दर्ता गराउन पुगेका थिए ।

यसैगरी वडा नं. २ बाट पार्टीले रन्जेल भट्टराईलाई आफ्नो आधिकारिक वडाध्यक्षको उम्मेदवार घोषणा गरेपछि बबिता स्वर्णकारले आफ्नो स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएकी छिन । यसअघि स्वर्णकार सो वडाबाट सदस्य पदका लागि दावी गर्दे आएकी थिइन । इनरुवाका कुनै पनि वडामा महिलालाई वडाध्यक्ष पदमा उम्मेदवार नबनाएकाले आफुले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको उनले बताइन ।

Share34Tweet22SendScan
Previous Post

नेपाली कांग्रेसबाट इनरुवा मेयरका लागि भण्डारीले गरे मनोनयन दर्ता

Next Post

एमालेबाट सरोज पोखरेल र जसपा बाट साहु बने मेयरको उम्मेदवार

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
एमालेबाट सरोज पोखरेल र जसपा बाट साहु बने मेयरको उम्मेदवार

एमालेबाट सरोज पोखरेल र जसपा बाट साहु बने मेयरको उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In