Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १२, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी
298
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । स्थानीय तह निर्वाचन २०७९ का लागि हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा बिभिन्न दलहरुबाट सातजनाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।

हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस लगायतका अन्य दलहरुबाट छुट्टा छुट्टै मनोनयन दर्ता गराएका हुन् । मुलुकभर नै पाँच दलीय सतारुढ गठवन्धन भएर निर्वाचनमा होमिएपनि सुनसरीको हरिनगर गाउँपालिकामा गठवन्धन हुन नसकेपछि पाँच दलले छट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

सुनसरीको धरान र इटहरीमा गठवन्धनबाट उम्मेदवार बनेपनि अन्य पालिकाहरुमा नेपाली कांग्रेस सहित अन्य दलहरुले अध्यक्ष सहित वडाध्यक्ष र सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा पुनः गफार अन्सारीले टिकट पाएर आज मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस हरिनगर गाउँपालिकाले अध्यक्ष पदमा अन्सारी सहित ६ जनाको नाम सिफारिस गरेपनि नेपाली कांग्रेसको निर्णय अनुसार उनलाई सिफारिस गरेपछि पार्टीको अधिकारीक टिकट लिएर आज मनोनयन दर्ता गराएका हुन् ।

गत स्थानीय तहको निर्वाचन २०७४ मा पनि नेपाली कांग्रेसको टिकट पाएर भारी मतले बिजयी भएका युवा नेता अन्सारीले यस पटकमा पनि बाजी मारेका छन् । २०७२ सालमा जारी भएको संविधान पछि पहिलो पटक स्थानीय तहको निर्वाचनमा हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा बिजयी भएका युवा नेता गफार अन्सारीले पाँच वर्षे कार्यकालमा स्व.गिरिजा प्रसाद कोइरालाको सपनालाई सकार पार्दै हरिनगर गाउँपालिकाको मुहार फेर्न सफल भएका अध्यक्ष अन्सारीले जनताको भावना अनुसार काम गरेकाले अध्यक्ष पदमा पुनः उम्मेदवारी दर्ता गराएका हुन् ।

हरिनगर गाउँपालिकामा विकासको लहरमा फड्को मारेकोले अधुरा कामलाई पूरा गर्नका निमित पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएकाले अत्यधिक बहुमतका साथ बिजयी बनाउन हरिनगरबासीलाई उनले अनुरोध गरेका छन् । हरिनगर गाउँपालिकामा अधुरा कामहरुलाई पूरा गर्न र हरिनगर गाउँपालिकालाई नमूना बनाउनका लागि एक पटक पुनः अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई कांग्रेसको रुख छापमा मतदान गरी बिजयी बनाउन हरिनगरबासीहरुलाई अपिल गरेका छन् ।

नेपाली काँग्रेसबाट अध्यक्षमा गफार अन्सारी, नेकपा (एमाले) बाट अध्यक्षमा लस्करी अन्सारी, जनता समाजवादी पार्टी नेपालबाट धर्मविर आर्य, नेकपा माओवादी केन्द्रबाट कलावती उराँव, जनमत पार्टीबाट कपलेश्वर (कपिल) यादव, स्वतन्त्रबाट सज्जाद अन्सारी र जलेश्वर उराँवले उम्मेदवारी दर्ता गराएका छन ।

नेपाली काँग्रेसबाट उपाध्यक्षमा रिमझिम कुमारी भगत, नेकपा एमालेबाट उपाध्यक्षमा कोशीला कुमारी शाह, जनता समाजवादीबाट उपाध्यक्षमा कसिरा खातुन, नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा दिलमहम्द मियाँ, जनमत पार्टीबाट उपाध्यक्षमा गिता रामले उम्मेदवारी दर्ता गराएका छन् ।

लामो समयदेखि जनता माझ रहेर काम गर्दै आएका गफार अन्सारीलाई हरिनगरबासीले मतदान गरी बिजयी बनाउने छन् । दोश्रो कार्यकालमा पनि अध्यक्ष पदमा जिताउने अठोट लिएका हरिनगरबासीले उनको प्रचार प्रसारमा व्यस्त भएका छन् । हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले समेत पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । नेपाली कांग्रेसबाट पुनः टिकट पाएर आज हरिनगर गाउँपालिका उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएकी हुन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका लागि हरिनगर– १ मा लतिफ मियाँ, हरिनगर–२ मा सलामुद्धिन अन्सारी, हरिनगर–३ मा अरविन्द मेहता, हरिनगर–४ मा राजेश कुमार पाल, हरिनगर–५ मा सिकमलाल मेहता, हरिनगर–६ मा हाजी तैयव अन्सारी र हरिनगर–७ मा अब्दुल अन्सारीले पनि मनोनयन दर्ता गराएका छन् ।

हरिनगर–१ मा वडाध्यक्ष पदमा मियाँले पुनः उम्मेदवारी दर्ता गराएका छन् भने हरिनगर–३ मा अरविन्द मेहताले समेत पुनः वडाध्यक्ष पदमा दोहोर्याएका छन् । गत चुनावमा मेहता संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए भने यसपटक नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । त्यसैगरी हरिनगर–४ मा राजेश कुमार पाल गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका पाल यस पटकको निर्वाचनमा हरिनगर–४ का लागि वडाध्यक्ष पदको टिकट पाएर उम्मेदवारी दर्ता गराएका छन् ।

Share119Tweet75SendScan
Previous Post

कोसीमा यस्ता छन् काङ्ग्रेसका उम्मेदवार

Next Post

कांग्रेसबाट देवानगंजमा श्यामलाल मेहताले गरे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कांग्रेसबाट देवानगंजमा श्यामलाल मेहताले गरे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

कांग्रेसबाट देवानगंजमा श्यामलाल मेहताले गरे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In