Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कांग्रेसबाट देवानगंजमा श्यामलाल मेहताले गरे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १३, २०७९
in समाचार, स्थानीय समाचार
कांग्रेसबाट देवानगंजमा श्यामलाल मेहताले गरे अध्यक्ष पदमा उम्मेदवारी दर्ता
221
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । स्थानीय तह निर्वाचन २०७९ का लागि देवानगंज गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट श्यामलाल मेहताले सोमवार उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको निर्णय अनुसार देवानगंज गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मेहताले टिकट पाएपछि सोमवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट देवानगंज गाउँपालिकाको उपाध्यक्ष पदका लागि विभादेवी यादवले मनोनयन दर्ता गराएकी छिन् । गत स्थानीय तहको निर्वाचनमा श्यामलाल मेहता तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट टिकट पाएर पालिका अध्यक्षमा पराजित भएका थिए । तर नेपाली कांग्रेस र फोरम लोकतान्त्रि पार्टी समायोजन भएपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर–२ प्रदेश(ख) मा सर्वसम्मतबाट सभापति पदको जिम्मेवारी पाएका थिए ।

पार्टीको संगठनलाई बलियो बनाउने काममा लागि परेका मेहता यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट टिकट पाएर पालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा लाली प्रसाद मेहता र उपाध्यक्ष पदमा पुनिता देवी यादव निर्वाचित भएका थिए । तर यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष मेहता र उपाध्यक्ष यादवलाई आउट गरेर नयाँ अनुहारलाई पालिकामा इन गराएको छ ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका लागि देवानगंज–१ मा सुर्य नारायण पाल, देवानगंज–२ मा मजलुम अन्सारी, देवानगंज–३ मा पुलेन मेहता, देवानगंज–४ मा चन्देश्वर मेहता, देवानगंज–५ मा अशोक यादव, देवानगंज–६ मा देव नारायण मेहता र देवानगंज–७ मा बद्री यादवले उम्मेदवारी दर्ता गराएका छन् । देवानगंजका वडाहरुमा प्रायजसो पुरानै अनुहारलाई वडाध्यक्ष पदमा प्राथमिकता दिइएको छ ।

Share88Tweet55SendScan
Previous Post

हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी

Next Post

नेपाली कांग्रेसले इनरुवामा सुरु गर्‍यो घरदैलो अभियान, आज पनि जारी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली कांग्रेसले इनरुवामा सुरु गर्‍यो घरदैलो अभियान, आज पनि जारी

नेपाली कांग्रेसले इनरुवामा सुरु गर्‍यो घरदैलो अभियान, आज पनि जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In