Monday, May 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसले इनरुवामा सुरु गर्‍यो घरदैलो अभियान, आज पनि जारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १५, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसले इनरुवामा सुरु गर्‍यो घरदैलो अभियान, आज पनि जारी
105
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले इनरुवामा घरदैलो अभियान सुरु गरेको छ । नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवार बनेका केदार भण्डारीको नेतृत्वमा घरदैलो अभियान हिजोदेखी सुरु गरेको हो ।

घरदैलो अभियानलाई निरन्तरता दिदै इनरुवा नगरपालिकाका लागि नगर प्रमुख पदका उम्मेदवार भण्डारी सहित उम्मेदवारहरु इनरुवा नगरपालिका–५ मा हिजोदेखी घरदैलो कार्यक्रम सुरु गरेका हुन् । इनरुवा–५ मा घरदैलो कार्यक्रम सकिएपछि इनरुवा–१ मा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।

नगर प्रमुख पदका उम्मेदवार भण्डारीले आफ्नो वडाबाट नै घरदैलो अभियान सुरु गरेका हुन् । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिकाका नगर प्रमुख पदका लागि उम्मेदवार बनेका केदार भण्डारी, उपप्रमुख पदका लागि उम्मेदवार बनेकी बिनिता मेहता लगायताका नेताहरुले जनताको घर–घरमा पुगेर आर्शिवाद दिदै कांग्रेसको चुनाव चिन्हमा मतदान गरी कांग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस सुनसरीका सभापति समेत रहेका केदार भण्डारीले नगर प्रमुखमा आफु बिजयी भए नगरको समुन्नत विकासमा टेवा पुगाउने अठोट लिएको बताएका छन् । इनरुवा नगरको विकास गर्न कदापि पछाडि नहट्ने र जनताको चाहना अनुसार इनरुवा नगरको निर्माण गर्ने संकल्प समेत बोकेका भण्डारीले अहिले जनताको घर–घरमा पुग्ने गरेका छन् । चुनावी अभियानलाई तीव्रता दिदैं नगर प्रमुखका उम्मेदवार भण्डारी सहितका उम्मेदवारहरु जनताको घर–घरमा पुग्दै इनरुवा नगरको विकासका लागि सुझाव समेत संकलन गर्दै हिडेका छन् ।

नेपाली कांग्रेस सुनसरीमा दुई पटक सचिवको जिम्मेवारी सम्हालिसकेका भण्डारीले नेपाली कांग्रेसको १४ औं महाधिवेशबाट अत्यधिक मतका साथ नेपाली कांग्रेस सुनसरीका सभापति पदमा बिजयी भएका थिए । जनताको आशा र भरोसालाई कायम गर्दै इनरुवा नगर निर्माण र विकासमा सदैव लागि पर्ने प्रतिवद्धता सहित चुनावी प्रचार प्रसारलाई तीव्रता दिदै अगाडी बढिरहेका छन् ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई इनरुवाको १० वटै वडामा निर्वाचित गराउनका लागि जनता समक्ष अपिल गरेका छन् । इनरुवालाई बनाउने जिम्मा आफुनो काँधमा आएकोले एक पटक भारी मतले बिजयी बनाउन मतदाताहरुलाई अपिल गरेका छन् ।

Share42Tweet26SendScan
Previous Post

कांग्रेसबाट देवानगंजमा श्यामलाल मेहताले गरे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

Next Post

कांग्रेसबाट पालिकामा उम्मेदवार बनेकाहरुलाई चुनावी प्रचार प्रसार समाग्री

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कांग्रेसबाट पालिकामा उम्मेदवार बनेकाहरुलाई चुनावी प्रचार प्रसार समाग्री

कांग्रेसबाट पालिकामा उम्मेदवार बनेकाहरुलाई चुनावी प्रचार प्रसार समाग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In