Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसबाट पालिकामा उम्मेदवार बनेकाहरुलाई चुनावी प्रचार प्रसार समाग्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १५, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसबाट पालिकामा उम्मेदवार बनेकाहरुलाई चुनावी प्रचार प्रसार समाग्री
95
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिदैँ जाँदा सुनसरीको पालिकाका उम्मेदवारहरुलाई चुनावी प्रचार प्रसार समाग्री वितरण गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटर्वक उपसमितिका केन्द्रीय सदस्य डाक्टर अबुल हुसेन अन्सारीले नेपाली कांग्रेसको तर्फबाट पालिकाकाउम्मेदवारहरुलाई चुनावी प्रचार प्रसार समाग्री वितरण गरेका हुन् ।

कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ बाट महाअधिवेशन प्रतिनिधि समेत बनेका डा.हुसेन अन्सारीले सुनसरीको पालिकाहरुमा पुगी उम्मेदवारहरुलाई चुनावी प्रचार प्रसार समाग्री हस्तान्तरण गर्दै जितको अग्रिम बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारका लागि डा.हुसेनले नेपाली कांग्रेसबाट टिकट पाएर उम्मेदवारी दर्ता गराएका पालिका प्रमुख र अध्यक्षहरुलाई भेटी सो समाग्री हस्तान्तरण गरेका हुन् ।

सुनसरीको हरिनगर गाउँपालिकाका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवार बनेका गफार अन्सारी, कोसी गाउँपालिकाका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवार बनेका ऐयुव अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अजमल अख्तर आजाद , देवानगंज गाउँपालिकाका लागि अध्यक्ष पदका उम्मेदवार श्यामलाल मेहता, बर्जु गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रघुनन्दन चौधरीलाई चुनावी प्रचार प्रसार समाग्री डा. हुसेन लगायतको टिमले हस्तान्तरण गरेका छन् ।

त्यसैगरी इनरुवा नगरपालिकाका नगर प्रमुखका उम्मेदवार केदार भण्डारी, दुहबी नगरपालिकाका लागि प्रमुख पद उम्मेदवार बेद गच्छदार, रामधुनी नगरपालिकाका प्रमुख पदका उम्मेदवार सुदीप अधिकारी,इटहरी उपमहानपालिकाका प्रमुख पदका उम्मेदवार हेमकर्ण पौडेल लगायतका उम्मेदवारहरुलाई चुनावी प्रचार प्रसारका समाग्री हस्तान्तरण गरिएको डा.हुसेनले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटर्वक उपसमितिका केन्द्रीय सदस्यको जिम्मेवारी डाक्टर अबुल हुसेन अन्सारीले पहिलो पटक गृह जिल्ला सुनसरी पुगेर नेपाली कांग्रेसका उम्मेदवारहरुलाई नेपाली कांग्रेसको झण्डा लगायतका चुनावी प्रचार प्रसार समाग्री हस्तान्तरण गरिएको हो ।

पालिकाहरुमा नेपाली कांग्रेसको चुनावी प्रचार प्रसार समाग्री अभाव भएमा सुनसरीको १२ वटै स्थानीय तहमा आवश्यकता अनुसार उपलब्ध गराउने उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कांग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउनु पर्ने उद्देश्यका साथ अहिले डा. हुसेन अन्सारी सहितको टिम सक्रिय भएर भूमिका निर्वाह गरिरहेका छन् ।

Share38Tweet24SendScan
Previous Post

नेपाली कांग्रेसले इनरुवामा सुरु गर्‍यो घरदैलो अभियान, आज पनि जारी

Next Post

देवानगंजमा कांग्रेसको बृहत मोटरसाइकल र्‍याली सहित शक्ति प्रदर्शन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
देवानगंजमा कांग्रेसको बृहत मोटरसाइकल र्‍याली सहित शक्ति प्रदर्शन

देवानगंजमा कांग्रेसको बृहत मोटरसाइकल र्‍याली सहित शक्ति प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In