Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देवानगंजमा कांग्रेसको बृहत मोटरसाइकल र्‍याली सहित शक्ति प्रदर्शन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १५, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
देवानगंजमा कांग्रेसको बृहत मोटरसाइकल र्‍याली सहित शक्ति प्रदर्शन
154
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेस देवानगंज गाउँपालिकाले बृहत मोटरसाइकल र्‍याली निकालिएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार श्यामलाल मेहता सहितका उम्मेदवारहरुलाई बिजयी बनाउनका लागि देवानगंज कांग्रेसले मोटरसाइकल र्‍याली सहित आज शक्ति प्रदर्शन गरिएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट देवानगंज गाउँपालिकाका अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका श्यामलाल मेहता र उपाध्यक्ष पदका लागिा कुमारी विभा यादव सहितका उम्मेदवारहरुको समर्थनमा बृहत मोटरसाइकल र्‍याली सहित शक्ति प्रदर्शन गरिएको देवानगंज कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसबाट टिकट लिई बैशाख १२ गते मनोनयन दर्ता गरेका देवानगंज गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार मेहता, उपाध्यक्ष पदका उम्मेदवार यादव लगायतका वडाध्यक्ष र सदस्यहरुलाई बिजयी बनाउनका लागि देवानगंज कांग्रेसले शक्ति प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागितामा निकालिएको बृहत मोटरसाइकल र्‍यालीमा कांग्रेस जिन्दावाद, अध्यक्ष मेहता सहितका उम्मेदवारलाई बिजयी बनाऔं, कांग्रेसका नाराहरु लगाउँदै देवानगंज गाउँपालिकाभरी बृहत मोटरसाईकल र्‍याली निकालिएको थियो । कांग्रेसका उम्मेदवारहरुलाई जिताउनका लागि शक्ति प्रदर्शन गर्दै नेपाली कांग्रेसका हजारौं नेता तथा कार्यकर्ताहरुले उत्साहका साथ सो र्‍यालीमा सहभागी भएका थिए ।

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने भएपछि कांग्रेसका कार्यकर्ताहरुले अध्यक्ष पदका उम्मेदवार मेहतालाई समर्थन गर्दै जित सुनिश्चित भएको दाबी समेत गरेका छन् । मनोनयन दर्ता गरेका अध्यक्ष मेहताले आज पहिलो पटक देवानगंज गाउँपालिकाभरी मोटरसाइकल र्‍याली सहित शक्ति प्रदर्शन गरिएको हो ।

कांग्रेसको तर्फबाट देवानगंज गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्यामलाल मेहताले जनताको उत्साह, माग र चाहना अनुसार आफु चुनावमा होमिएकोले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी भारी मतले बिजयी बनाउन मतदाताहरुलाई अपिल गरेका छन् ।

सुनसरीको सीमावर्ती क्षेत्रमा रहेको देवानगंज गाउँपालिकामा रहेका बेथिति अन्त्यका लागि र समग्र विकास गर्न, बेरोजगारी समस्या समाधान गर्न, कृषि क्षेत्रमा आधुनिकीकरण गर्न, शिक्षा, स्वास्थ्य क्षेत्रमा आमूल्य परिर्वतन ल्याउनका लागि कांग्रेसबाट पालिकाको अध्यक्ष पदका लागि चुनावी अभियानलाई आजदेखी तीव्रता दिइएको अध्यक्षका उम्मेदवार मेहताले बताएका छन् ।

देवानगंज गाउँपालिकामा अन्य दलका उम्मेदवारहरुसँग कुनै प्रतिस्पर्धा नरहेको उनले बताउँदै जनताको चाहनालाई पूरा गर्ने जिम्मेवारी आएकोले जनताले मतदान गरी बिजयी बनाउनेमा आफु विश्वस्त रहेको उनले बताए ।

Share62Tweet39SendScan
Previous Post

कांग्रेसबाट पालिकामा उम्मेदवार बनेकाहरुलाई चुनावी प्रचार प्रसार समाग्री

Next Post

नेपाली कांग्रेसद्बारा वराहक्षेत्र–१० मा मनकारी तेजबहादुर

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली कांग्रेसद्बारा वराहक्षेत्र–१० मा मनकारी तेजबहादुर

नेपाली कांग्रेसद्बारा वराहक्षेत्र–१० मा मनकारी तेजबहादुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In