Tuesday, June 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेपाली कांग्रेसद्बारा वराहक्षेत्र–१० मा मनकारी तेजबहादुर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १५, २०७९
in समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसद्बारा वराहक्षेत्र–१० मा मनकारी तेजबहादुर
86
SHARES
Share on FacebookShare on Twitter

प्रकाशपुृर । २९ वर्षिय तेजबहादुर गुरुङलाई नेपाली कांग्रेसले वराहक्षेत्र–१० को अध्यक्षमा प्रस्तुत गरेको छ । गुरुङलाई माओवादी केन्द्रको साथ छ । राजनीतिसंगै सामाजिक सेबा र परोपकारी काममा सधै अग्रसर गुरुङ्ग वराहक्षेत्र १० मा लोकप्रिय छन् ।

कुनै बिपत आए समाधान गर्न हतारिने गुरुङ्गले अधिकांस समय समाजसेबामै रमाउछन् । गुरुङ कोरोना संक्रमणको समयमा मानव सेवासंगै कोरोना सक्रमण न्युनिकरण, कोरोनावाट पिडित परिवारहरुलाइ राहत बितरण कार्यमा व्यस्त हुन्थे।

घर परिवारसंग रमाइलो गर्ने उमेर र उत्पन परिस्थितिलाई समेत नजरअन्दाज गर्दै तेजबहादुरले गरेको त्यो मानवसेवा देखेर वडाबासीले चखित परेका थिए ।प्रकासपुर युबा जमात गठन गरेर उनिजस्तै सक्रिय युबाहरुको टिम बनाएर नेतृत्व गर्दै उनी प्रकासपुरवासीको सहयोगी बनी रहेका छन् ।

गुरुङले माहामारीको समयम सार्वजनिक स्थान सेनिटाइज गर्ने कार्यवाट सुरु अभियान , कोरोना सक्रमितहरुलाई अक्सिजनको व्यवस्थापन कार्यमा लागि परे सक्रमितलाई समस्या परे टुप्लुक्क पुगि हाल्ने तेजबहादुर सामाजिक कार्यमा छुटै प्रकारको आन्नद मिल्ने बताउछन् । समाजसेवाको लागि राजनीति गरेको बताउने गुरुङ जनप्रतिनिधि वनेर जनताको सेबा गर्न मौका दिन आग्रह गर्छन् । हाल भोट माग्न घरदैलोमा व्यस्त गुरुङ आफ्नो प्यानललाई बिजय गराउन वडाबासिलाई आग्रह गर्छन् ।

प्रकासपुर युबा जमात मार्फत सामाजिक कार्य गर्दै आएका तेजबहादुर हरिलासंगै मिजासिल छन् । नेपाल बिद्यार्थी संघ सुनसरीको जिल्ला सदस्य, नेपाल तरुण दल साविक प्रकासपुर गाविस सभापति हाल तरुण दल वराहक्षेत्र नगर सहसचिबसंगै तेजबहादुर नेपाली कांग्रेस वराहक्षेत्र १० सभापति हुन्।

वराहक्षेत्र–१० का जोसिला युवा नेता गुरुङ्गले स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने भएकाले कांग्रेसको रुख छापमा मतदान गरी बिजयी बनाउन पनि वडाबासीलाई अनुरोध गरेका छन् । वराहक्षेत्र–१० मा कांग्रेसको जित सुनिश्चित भएको मतदाताहरु बताउँछन् । वडाध्यक्ष पदका उम्मेदवार गुरुङ्गले वडाबासीको सेवामा समर्पित रहेकाले आगामी बैशाख ३० गते मतदान गरी बिजयी बनाउन अपिल गर्दै वराहक्षेत्रमा एक पटक नेतृत्व परिर्वतन गर्नका लागि कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गर्न मतदाताहरुलाई चुनावी अभियानमा आग्रह गरेका छन् ।

वराहक्षेत्र १० मा युवा नेतृत्वलाई सेवा गर्न अवसर प्रदान गर्नका लागि मतदाताहरुको हातमा निर्णय भएकाले कांग्रेसको रुख छापमा मतदान गरी युवाको सोचलाई सही ठाउँमा सदपुयोग गर्नका लागि पाँच वर्षे कार्यकालमा परिवर्तन गरी छाड्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

Share34Tweet22SendScan
Previous Post

देवानगंजमा कांग्रेसको बृहत मोटरसाइकल र्‍याली सहित शक्ति प्रदर्शन

Next Post

इनरुवा ८ मा कांग्रेसबाट रविन्द्र मण्डल वडाध्यक्षको बलियो उम्मेदवार

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवा ८ मा कांग्रेसबाट रविन्द्र मण्डल वडाध्यक्षको बलियो उम्मेदवार

इनरुवा ८ मा कांग्रेसबाट रविन्द्र मण्डल वडाध्यक्षको बलियो उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार १, २०८३
Mon, June 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In