Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा ८ मा कांग्रेसबाट रविन्द्र मण्डल वडाध्यक्षको बलियो उम्मेदवार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १६, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा ८ मा कांग्रेसबाट रविन्द्र मण्डल वडाध्यक्षको बलियो उम्मेदवार
87
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदैँ जाँदा इनरुवा नगरपालिका–८ मा पुनः वडाध्यक्ष पदमा उम्मेदवार बनेका रविन्द्र कुमार मण्डल बिलयो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा इनरुवा–८ मा भारी मतका साथ बिजयी भएका मण्डल बैशाख ३० गते हुन गइहरेको निर्वाचनमा जनताको माग अनुसार पुनः वडाध्यक्ष पदको उम्मेदवारका रुपमा प्रस्तुत भएका हुन् ।

इनरुवा–८ मा पुनः वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट टिकट लिएर अहिले चुनावी मैदानमा उत्रिएका छन् । जनताको चाहना र माग अनुसार नेपाली कांग्रेसले मण्डललाई टिकट उपलब्ध गराएपछि वडाबासीमा उत्साह थपिएको छ ।

इनरुवा–८ मा गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका मण्डलले वडाको मुहार फेर्न सफल भएका युवा नेताले अधुरा कामलाई निरन्तरता दिनका लागि पुनः जनतामाझ ओर्लिएका छन् । वडाबासीसँग गरेका वाचाहरुलाई पूरा गर्नका लागि पाँच वर्षे कार्यकाल सफलसँग बितेपनि केही अधुरा कामलाई पुरा गर्ने उद्देश्यका साथ अहिले जनताको घरदैलो कार्यक्रममा आप्mनो पक्षमा मतदान गर्न आग्रह गर्दै हिडिरहेका छन् ।

चुनावी अभियानलाई तीव्रता दिदैँ आएका वडाध्यक्ष पदमा उम्मेदवार मण्डल जनतामा लोकप्रिय भएका युवा नेताका रुपमा चर्चा पाएपछि नेपाली कांग्रेसले सो वडामा विकास गर्नका निमित र जनताको भावना अनुसार काम गर्नका लागि जिम्मेवारी दिएपछि अहिले उनी चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।

इनरुवा नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका मण्डल सबैभन्दा कान्छो जनप्रतिनिधिको रुपमा चिनिएका थिए । तथापी उनले आप्mनो वडालाई नगरपाकिलाभित्र नमूना वडाका रुपमा चिनाउन कसरत गरिरहेका छन् । इनरुवा नगरपालिका वडा नम्बर–८ मा पुनः वडाध्यक्ष पदमा टिकट पाएकाले मतदाताहरुको रोजाईमा परेका छन् । मतदाताहरुले नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका मण्डललाई अत्यधिक मत दिई बिजयी बनाउने वडाबासीको भनाई छ ।

इनरुवा नगरपालिकाभित्र १० वटा वडामध्ये सबैभन्दा बढी विकास इनरुवा–८ मा भएकाले वडाबासीको चाहना र रोजाईमा परेका मण्डलको जित सुनिश्चित भएको मतदाताहरुको भनाई छ । सो वडामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा अहम भूमिका निर्वाह गरेका मण्डल सफल जनप्रतिनिधिको रुपमा परिचित भएका हुन् ।

इनरुवा–८ का वडाध्यक्ष पदका उम्मेदवार मण्डल वडाबासीको घरदैलोमा पुगी आर्शिवाद लिईरहेका छन् । मतदाताहरुले आर्शिवाद दिदैं जितको आग्रिम बधाई तथा शुभकामना दिइरहेका छन् । मण्डलले वडामा राम्रो काम गरेकाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिजयी गराउनका लागि वडाबासीले नै उनको पक्षमा मतदान गरिदिनका लागि प्रचार प्रसार गरिरहेका छन् ।

नेपाली कांग्रेसबाट इनरुवा–१ मा रामचन्द्र पौदार, इनरुवा–२ मा सुरेन्द्र प्रसाद यादव, इनरुवा–७ मा किशोर कुमार सिंहले टिकट पाएर वडाध्यक्ष पदमा निर्वाचित भएपनि जनताले चाहेको विकास गर्न नसकेको र व्यापक गुनासो आएपछि कांग्रेसले यस पटको निर्वाचनमा उनीहरुलाई वाइवास गरेर सो वडारुमा नयाँ अनुहारलाई अवसर दिएको छ । तर इनरुवा नगरपालिका वडा नम्बर–८ मा मात्रै पुनः वडाध्यक्ष पदमा रविन्द्र कुमार मण्डललाई नेपाली कांग्रेसले टिकट उपलब्ध गराएको छ । यसले पनि प्रमाणित गरेको छ कि जनतामामm लोकप्रिय भएकै कारण उनलाई पुनः वडाध्यक्षमा टिकट उपलब्ध गराएको बुझिएको छ ।

Share35Tweet22SendScan
Previous Post

नेपाली कांग्रेसद्बारा वराहक्षेत्र–१० मा मनकारी तेजबहादुर

Next Post

कलाधरद्वारा स्वतन्त्र उम्मेदवारी फिर्ता, कांग्रेसका अनिललाई समर्थन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कलाधरद्वारा स्वतन्त्र उम्मेदवारी फिर्ता, कांग्रेसका अनिललाई समर्थन

कलाधरद्वारा स्वतन्त्र उम्मेदवारी फिर्ता, कांग्रेसका अनिललाई समर्थन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In