Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कलाधरद्वारा स्वतन्त्र उम्मेदवारी फिर्ता, कांग्रेसका अनिललाई समर्थन

इनरुवा–५ मा नेकपा एमालेको गढमा कांग्रेसले लाल किल्ला गाड्ने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १६, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कलाधरद्वारा स्वतन्त्र उम्मेदवारी फिर्ता, कांग्रेसका अनिललाई समर्थन
93
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका इनरुवा–५ का कलाधर पोखरेलले आज उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसको तर्फबाट इनरुवा–५ मा वडाध्यक्ष पदका उम्मेदवार अनिल पोखरेललाई उनले समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

आज उम्मेदवारी फिर्ता दिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तालिका प्रकाशन गरे अनुसार इनरुवा–५ का कलाधर पोखरेलले आप्mनो उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेस सुनसरीले जनाएको छ ।

नेपाली कांग्रेस इनरुवा–५ का पुर्व वडा सभापति समेत रहेका कलाधर पोखरेलले कांग्रेसबाट टिकट पाएका अनिल पोखरेललाई आर्शिवाद दिदैँ नेकपा एमालेको लाल किल्ला भत्काउने र नेपाली कांग्रेसको लाल किल्ला गाड्नका लागि कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताएका छन् ।

नेपाली कांग्रेसका नेताहरुको अथक प्रयासपछि इनरुवा–५ का लागि वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका पोखरेलले कांग्रेसलाई जिताउने अभियनमा आजदेखी सरिक भएको छ । गत स्थानीय तहको निर्वाचनमा इनरुवा–५ मा नेकपा एमालेबाट वडाध्यक्ष पदमा अञ्जनी कुमार पोखरेल निर्वाचित भएका थिए । आगामी बैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमालेको लाल किल्ला भत्काउने तयारीका साथ चुनावी मैदानमा होमिएका छन् ।

नेपाली कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर पदका उम्मेदवार केदार भण्डारी समेतको गृहवडा रहेको इनरुवा–५ मा यसपटक कांग्रेसले जिम्मेवारी दिएकोलाई जोडतोडका साथ बिजयी गराउने गरी कांग्रेस जिताउँ अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस सुनसरीका सभापति भण्डारीलाई आप्mनो वडामा वडाध्यक्षका टिकट पाएका अनिल पोखरेललाई जिताउन कति सम्भव छ ? भन्ने कुरा अहिले चर्चा सुरु भएको छ ।

इनरुवा–५ नेकपा एमालेको गढ मानिएको वडा हो । नेकपा एमालेका नेता खेमराज पोखरेलको पनि सोही वडा हो । तर नेकपा एमालेबाट इनरुवा नगरपालिकाको मेयर पदका आकांक्षी रहेका खेमराज पोखरेललाई टिकट उपलब्ध नगराएको र सोही वडामा अञ्जनी पोखरेल लाई समेत पार्टीले पुनः वडाध्यक्षको टिकट उपलब्ध नगराउँदा उनले स्वतन्त्र उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् ।
यस पटकको निर्वाचनमा नेकपाभित्रको खिचिलो र असन्तुष्टका कारण नेपाली कांग्रेसलाई ठुलो अवसर भएकाले यस निर्वाचनमा नेकपा एमालेको लाल किल्ला भत्काउन सहज हुने राजनीतिक विशलेषकहरुको भनाई छ ।

Share37Tweet23SendScan
Previous Post

इनरुवा ८ मा कांग्रेसबाट रविन्द्र मण्डल वडाध्यक्षको बलियो उम्मेदवार

Next Post

बिनिता दाहालद्वारा उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी फिर्ता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
बिनिता दाहालद्वारा उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी फिर्ता

बिनिता दाहालद्वारा उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In