Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बिनिता दाहालद्वारा उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी फिर्ता

कांग्रेस पार्टीलाई साथ सहयोग गर्ने प्रतिवद्धता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १६, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बिनिता दाहालद्वारा उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी फिर्ता
95
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेस इनरुवा नगर उपसभापति बिनिता दाहालले बैशाख १२ गते इनरुवा नगर उपप्रमुखका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएकी छिन् । नेपाली कांग्रेसबाट इनरुवा नगर उपप्रमुखमा टिकट पाउने चर्चा रहेको बेला इनरुवा–२ की बिनिता मेहताले कांग्रेसबाट उपप्रमुखमा टिकट पाएपछि दाहालले सो पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि आज उनले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

नेपाली कांग्रेसका अग्रज नेताहरुको सल्लाह र सुझाव अनुसार नेपाली कांग्रेस इनरुवा नगर उपसभापति दाहालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको कांग्रेस श्रोतले जनाएको छ ।

स्वतन्त्र उम्मेदवारी फिर्ता लिएकी दाहालले सुनसरी अनलाइनसँगको कुराकानीमा पार्टीको बिधि र विद्यान अनुसार बैशाख ३० गते हुने गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउने गरी आजदेखी चुनावी अभियानमा सक्रिय भएर लागेको बताईन् ।

पार्टीले मुल्यांकन नगरेकोले आवेगमा आफुले नगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएको र पार्टीलाई जिताउन कठिनाई भएको अवस्थालाई मध्यनजर गर्दै आफुले साथ सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएको बताईन् । पार्टीका उम्मेदवारहरुलाई जिताउने प्रतिवद्धता सहित समेत व्यक्त गरेकी छिन्

नेपाली कांग्रेस सुनसरीकी सदस्य सहजादी प्रविण नेकपा एमालेबाट इनरुवा नगर उपप्रमुखमा उम्मेदवारी दिएपछि कांग्रेसले जित हासिल नगर्ने परिस्थिती आएको हुदाँ कांग्रेसबाट नगर उपप्रमुखमा बिनिता मेहतालाई समर्थन गर्दै जिताउने अभियानमा लागेको समेत बताएकी छिन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेस इनरुवा नगर उपसभापति पदमा नगरबासीले दिएको मतबाट आपूm नगर उपसभापतिमा बिजयी भएकाले मतको कदर गर्दै कांग्रेसको चुनावी अभियानमा लागेको बताईन् ।

आगामी बैशाख ३० गते हुने निर्वाचनमा कांग्रेसबाट इनरुवा नगरपालिकाको नगर प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिता मेहता, इनरुवा–१ मा प्रमोद पोखरेल, इनरुवा–२ मा रञ्जेश भट्टराई, इनरुवा–३ मा रोशन कुमार खड्का, इनरुवा–४ मा जितेन्द्र यादव, इनरुवा–५ मा अनिल पोखरेल, इनरुवा–६ सुमन थापा, इनरुवा–७ मा हिक्मत सिंह, इनरुवा–८ मा रविन्द्र कुमार मण्डल, इनरुवा–९ मा कृष्णदेव मेहता र इनरुवा–१० मा डा. खलिल अख्तर मियाँलाई जिताउने अभियानमा लागि परेको समेत उनले जानकारी दिईन् ।

Share38Tweet24SendScan
Previous Post

कलाधरद्वारा स्वतन्त्र उम्मेदवारी फिर्ता, कांग्रेसका अनिललाई समर्थन

Next Post

नेकपा एमालेबाट देवानगंज–७ को वडाध्यक्षमा अशोक

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेकपा एमालेबाट देवानगंज–७ को वडाध्यक्षमा अशोक

नेकपा एमालेबाट देवानगंज–७ को वडाध्यक्षमा अशोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In